Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, जेठ १९, २०८०
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

उच्च अदालतको आदेश अनुसार काम गर्न पाउनुपर्ने चंखपुरबासीको माग !!

श्रमजीवी पत्रकारको न्युनतम तलब ४० प्रतिशत बढाउन सिफारिस

चितवनमा ट्रकले स्कुटरलाई ठक्कर दिदा एकजनाको मृत्यु ,एक गम्भिर घाइते

इन्जिनियर द्वोय मिलन अर्याल र सुजन रेग्मी को “कठै ऐना हेरी” सार्बजनिक(भिडिओ सहित)

कांग्रेसका ३ नेता बने मन्त्री, स्वास्थ्यमा मोहन बस्नेत

न्यू होप नमस्ते ईन्भेष्टमेन्टको अध्यक्षमा दिपेश श्रेष्ठ

पहिला आवास क्षेत्र पुर्ने अनुमति पछि महानगरपालिकाको कारवाहि

रवी लामिछानेले पाए सफाई , चितवन – २ मा हुने चुनावमा जित्लान त रविले ? 

पिएनजीविरूद्ध युएई ९७ रनमै अलआउट नजिकको

लोकप्रिय समाचार

  • १. उच्च अदालतको आदेश अनुसार काम गर्न पाउनुपर्ने चंखपुरबासीको माग !!

पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ चितवन शाखाका अध्यक्षलाई जरिवाना तथा कैद आदेश



  •   बुधबार, जेठ २८, २०७७
  • A
  • A+
  • A++

चितवन , २८ जेठ
जिल्ला प्रशासन कार्यालय चितवनले नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ चितवन शाखाका अध्यक्ष राजेन्द्र तिवारीलाई जरिवाना तथा कैद आदेश दिएको छ ।

अनुचित लाभ लिएको भन्दै उनलाई स्थानिय प्रशासन ऐनको दफा ६ को ५ अन्तर्गत एक हजार रुपैयाँ जरिवाना र दुई महिना कैद सजाय तोकिएको जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिंखडाले जानकारी दिनु भयो ।

तिवारीले कैदको सट्टा कैद बराबरको हुने गरि जरिवाना दाखिला गर्ने भनेपछि उनले १९ हजार जरिवाना तिरेका हुन् ।

तिवारीले दुई महिनाको कैदा बराबरको १८ हजार रुपैयाँ र जरिवानको १ हजार रुपैयाँ गरि १९ हजार रुपैयाँ तिरेको सूचना अधिकारी सिंखडाले बताउनु भयो। व्यवसायीले पुस्तक तथा स्टेशनरी सामानमा केहि छुट दिदाँ समेत १० हजार जरिवाना लिने गरेको गुनासो विभिन्न संचारमाध्यममा आएपछि प्रशासनले चासो देखाएको थियो ।

समावेशी सबर डटकमले यस बिषयमा निरन्तर खबरदारी समेत गर्दै आएको थियो । रत्ननगरको गोर्खाली पुस्तक पसलका संचालक नारायण रेग्मीले जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदन अनुसार अनुसन्धान र छानविन गर्दा संघ र पदाधिकारीको कमजोरी देखिएको हो ।

महासंघ चितवन शाखाको बैधानिकता नै देखिएन

नेपाल स्टेशनरी व्यवसायी महासंघ चितवन शाखाको बैधानिकता समेत देखिएको छैन । जिल्ला प्रशासन कार्यालय लगायत कुनैपनि आधिकारि निकायमा चितवन शाखाको दर्ता नदेखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

संस्थाको बैधानिकता पेश गर्न भन्दा उहाँहरुले केहिपनि दिन नसकेकोले उहाँहरुको केन्द्रिय महासंघलाई पत्र पठाएका छौ र बैधानिकता पुष्टि नहुदाँसम्म चितवन शाखाले कुुनैपनि काम गर्न नपाउने सिंखडाले बताउनु भयो।

महासंघ चितवन शाखाले स्टेशनरी व्यवसायीहरुबाट अवैध रुपमा जरिवाना र जबरजस्ती सहयोग स्वरुप रकम लिने गरेको र नतिर्दा पुस्तक उपलब्ध नगराउन होलसेल पसललाई पत्राचार गर्ने गरेको थियो ।

सन्दर्भ सामग्री : समाबेसी खबर/ बिकास पौडेल

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

उच्च अदालतको आदेश अनुसार काम गर्न पाउनुपर्ने चंखपुरबासीको माग !!

श्रमजीवी पत्रकारको न्युनतम तलब ४० प्रतिशत बढाउन सिफारिस

चितवनमा ट्रकले स्कुटरलाई ठक्कर दिदा एकजनाको मृत्यु ,एक गम्भिर घाइते

ट्रेन्डिङ

सबै

उच्च अदालतको आदेश अनुसार काम गर्न पाउनुपर्ने चंखपुरबासीको माग !!

श्रमजीवी पत्रकारको न्युनतम तलब ४० प्रतिशत बढाउन सिफारिस

चितवनमा ट्रकले स्कुटरलाई ठक्कर दिदा एकजनाको मृत्यु ,एक गम्भिर घाइते

इन्जिनियर द्वोय मिलन अर्याल र सुजन रेग्मी को “कठै ऐना हेरी” सार्बजनिक(भिडिओ सहित)

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

उच्च अदालतको आदेश अनुसार काम गर्न पाउनुपर्ने चंखपुरबासीको माग !!

उच्च अदालतको आदेश अनुसार काम गर्न पाउनुपर्ने चंखपुरबासीको माग !!

इन्जिनियर द्वोय मिलन अर्याल र सुजन रेग्मी को “कठै ऐना हेरी” सार्बजनिक(भिडिओ सहित)

कांग्रेसका ३ नेता बने मन्त्री, स्वास्थ्यमा मोहन बस्नेत

श्रमजीवी पत्रकारको न्युनतम तलब ४० प्रतिशत बढाउन सिफारिस

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विक्रम रेग्मी

संवाददाता
सिर्जना ढकाल
बिबेक अधिकारी
अमिर

भिडियो न्युज
बबिता

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2023 Narayani Dainik | All rights Reserved.