• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
सोमबार, जेठ ०२, २०७९
☰
सोमबार, जेठ ०२, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

नयाँ नक्साको स्वागतमा भरतपुरमा दीप प्रज्ज्वलन


  •   शनिबार, जेठ ३१, २०७७
  • A
  • A+
  • A++

भरतपुर ।
प्रतिनिधि सभाले नेपालको निशान छापमा नयाँ नक्सा समावेश गरेको विधेयक पारित गरेकोमा नयाँ नक्साको स्वागत गर्दै युवाहरुले दीप प्रज्ज्वलन गरेका छन् ।

भरतपुरको चौबिसकोठीमा राष्ट्रिय झन्डासहित जम्मा भएका युवाले नेपालको नक्सा बनाएर दिपावली गरेका हुन् ।

नेपालको सार्वभौम संसदबाट भारतीय पक्ष द्वारा बर्षौ देखी अतिक्रमित भुभाग कालापानी, लिपुलेक, लिंपियाधुरा सहितको नक्शालाई संविधान संशोधनद्वारा सम्पूर्ण राजनैतिक दलको समर्थनबाट सर्बसम्मतिद्वारा पारित गरिएको छ ।

सरकारी निशान छापमा रहेको नेपालको नक्सा समेत परिवर्तन हुने भएको छ । यस्तो ऐतिहासिक दिनको अवसरमा नेपाल सरकार र सम्पूर्ण राजनैतिक दलहरूलाई बधाई ज्ञापन गर्दै दीपप्रज्वलन कार्यक्रम आयोजना गरिएका हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

चितवनमा सत्तागठबन्धनले विशाल आमसभा गर्ने ,देउवा,प्रचण्ड, गगन लगायतले सम्बोधन गर्ने

ट्रेन्डिङ

सबै

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

कांग्रेस आफूले धोका खाए पनि अरुलाई धोका दिँदैन : देउवा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.