• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, भदौ २५, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

बाढी प्रभावितका लागि भरतपुर आँखा अस्पतालले निःशुल्क सेवा दिने

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

लोकप्रिय समाचार

  • १. भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

  • २. उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

  • ३. सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

  • ४. खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

  • ५. कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

कोरोनाभाइरसको औषधि भेटियो : विज्ञ भन्छन्, ‘सर्वसुलभ छ’

  •   बुधबार, असार ०३, २०७७
  • A
  • A+
  • A++

कोरोनाभाइरसका कारण गम्भीर अवस्थामा पुगेका बिरामीहरुलाई बचाउन डेक्सामेथासोन नामको औषधि उपयोगी हुने विज्ञहरुले बताएका छन् ।

बीबीसीका अनुसार बेलायतका विज्ञहरुले यसको प्रयोग उपयोगी हुने बताएका हुन् । यदी युकेमा सुरुदेखि नै यस औषधिको प्रयोग गर्न पाइएको भए कम्तिमा ५ हजार मानिसको जीवन जोगिने उनीहरुको दावी छ ।

सर्वसुलभ र सस्तो मानिने यस औषधिले भेन्टिलेटरमा राखिएका र अक्सिजनमा राखिएका बिरामीको ज्यान बाँच्नसक्ने बताइन्छ । विज्ञहरुका अनुसार भेन्टिलेटरमा राखिएका प्रत्येक ८ बिरामीमा एक र अक्सिजन दिइएका २५ मध्ये एकको ज्यान बाँच्ने बीबीसीले उल्लेख गरेको छ ।

कोरोनाभाइरसको उपचार विधिबारे अनुसन्धान गरिरहेका वैज्ञानिकहरुका लागि डेक्सामेथासोनको प्रयोग उपयोगी हुन्छ भन्ने थाहा पाउनु एक उल्लेखनीय उपलब्धि ठानिएको छ । सस्तो मुल्य पनि रहेको यस औषधि विपन्न देशहरुका लागि थप उपयोगी रहेको विज्ञहरुको सुझाव छ ।

१९६० देखि नै प्रयोगमा आएको यो औषधि पुरानो पनि हो । जुन दम र रुमटोइड अर्थाइटिसको उपचारका लागि प्रयोग हुने गर्छ । संसारका विपन्न देशमा तत्काल उपयोगी हुने भएपछि यसको परीक्षणको परीणामलाई पनि छिट्टै सार्वजनिक गरिएको छ । बिरामीलाई यो औषधि नसाबाट दिने गरिन्छ । केहीलाई चक्कीको रुपमा पनि सेवन गराइन्छ ।

२०१९ को डिसेम्बरदेखि सुरु भएको कोरोनाभाइरस महामारीबाट विश्वभर ८० लाख ३५ हजार भन्दा धेरै मानिस संक्रमित भइसकेका छन् । यस्तै ४ लाख ३७ हजारको मृत्यु भइसकेको छ । हालसम्म अमेरिका सबैभन्दा बढी प्रभावित देश हो । जहाँ २० लाख भन्दा बढीलाई संक्रमण भइसकेको छ । एक लाख भन्दा धेरैको मृत्यु भयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

ट्रेन्डिङ

सबै

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

आज विश्व लामखुट्टे दिवस”

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.