• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, असार २६, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

सवारीसाधन दुर्घटनामा मृत्यु

विषादीको व्यवसाय जथाभावी गर्न नपाइने

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

अर्जेन्टिनाको रोमाञ्चक जित

सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै महानगरपालिका

लोकप्रिय समाचार

  • १. उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

  • २. बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

  • ३. मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

  • ४. भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

  • ५. सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

  • ६. गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा

  • ७. पहिरोका कारण सडक अवरुद्ध

  • ८. नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ९. सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

  • १०. मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

ज्योति टोलमा सङ्घर्ष युवा समाजले सुरू गर्यो रात्रि गस्ति



  •   बुधबार, असार ०३, २०७७
  • A
  • A+
  • A++

विश्व महामारी कोभिड -१९ सँगै अन्य वरपरका क्षेत्रमा चोरीको घटना तीव्ररूपमा बढ्दै गएपछी आफ्नो टोल क्षत्रमा पनि कुनै पनि अप्रिय घटना घट्नबाट बचाउन यस भ.म.न.पा -८, ज्योति टोल विकास संस्थामा पनि सङ्घर्ष युवा समाजले रात्रि गस्ति सेवा सुरू गरेको छ ।

सङ्गठनका सचिव अमित सापकोटाले आफ्नो गाउ-टोलमा कुनै पनि घटना नहोस् र शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले रात्रि गस्ती कार्यक्रम सुरू गरीएको बताउनु भयो ।

सापकोटाले विशेष गरी रात्रि समयमा अपरिचित व्यक्तिहरू अनावश्यक हिडडुल गरेको खबर आएसँगै , हामीले टोलमा रातिपख हिडडुल गर्ने शंकास्पद लागेमा त्यस्ता मान्छेलाई नियन्त्रणमा लिई सोधपुछ गर्ने तथा जाँडरक्सी खाएर टोलमा हो-हल्ला गर्नेलाई विशेष निगरानी र आवश्यक परेमा नजिकको प्रहरीलाई तत्काल खबर गर्ने योजनाका साथ यस गस्ति सुरू गरीएको बताउनु भयो।

उक्त गस्तिमा ज्योति टोल भित्रका सम्पूर्ण युवा वर्गलाई समेटेर ७०-८० जना युवाहरूलाई ७ वटा विभिन्न समूह बनाई हप्ताको सातैं दिन परिचालन गरीएको छ । प्रत्येक टोलिमा कम्तिमा ९/१० जना हुने र एक-एक जना टोली प्रमुख बनाएर राती १० बजेदेखी बिहान ३ बजेसम्म आफ्नो टोलभित्र सुरक्षा प्रदान गर्ने कुरा यसै सङ्गठनका अध्यक्ष कृष्ण प्रसाद कंडेलले बताउनु भयो ।

अध्यक्ष कंडेलले बढ्दो शहरीकरण, घना बस्ति, कोरोनाले उत्पन्न गराएको बढ्दो बेरोजगारीका कारण गाऊँमा चोरी लगायतका अपराधीक कार्य नहोस् भन्ने उद्देश्य वडा अध्यक्ष, बसपार्क वडा प्रहरी चौकि र सीताराम चोक अस्थायी प्रहरी चौकिमा खबर गरेर यस गस्ति कार्यक्रम सञ्चालन गरीएको बताउनु भयो ।

आफ्नो टोलको सुरक्षा आफैले नै गर्नुपर्छ भन्दै रातिको समयमा विशेष सतर्कता अपनाउन सम्पूर्णलाई आग्रह गर्नुभयो । वडाका वडा अध्यक्ष दामोदर न्यौपानेले रात्री कालीन समयमा हुनसक्ने चोरी तथा अन्य घटनाहरूलाई मध्यनजर गर्दै शान्ति सुरक्षा कायम राख्न यस कार्यक्रम सुरू गरेकोमा यस सङ्घर्ष युवा समाजलाई विशेष धन्यवाद दिदै आवश्यक परेमा सहयोग गर्न तयार रहेको बताउनु भयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

ट्रेन्डिङ

सबै

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

सवारीसाधन दुर्घटनामा मृत्यु

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.