• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बुधबार, बैशाख ३०, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

प्रजातन्त्रका पहरेदार टेकप्रसाद गुरुङ — एक राजनीतिक प्रोफाइल

लोकप्रिय समाचार

  • १. बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

लिओ क्लब अफ रत्ननगर पीस संस्थापक र अध्यक्षमा सुबाश अर्याल

  •   बिहिबार, असार ०४, २०७७
  • A
  • A+
  • A++

लिओ क्लब अफ रत्ननगर पीस संस्थापक र अध्यक्षको रूपमा सुबाश अर्याल हुनुभएको छ। लायन्स क्लव अफ रन्त्नगर पीस यस क्लबको स्पोन्सर क्लवको रूपमा रहनुभएको छ। क्लब सुरवात हामीले covid १९ को अन्तरमा गरेका हौं। यस क्लब सञ्चालन गर्न धेरै कठिनाइहरू पनि आएको र हामी अहिले विभिन्न इन्टरनेटको माध्यमबाट जुम एप बाट सञ्चालन गरी यो क्लब गठन गरिएको हो। करिब एक महिना जुम मीटिंग पछि हाम्रो यो क्लब अधिकरित रूपमा आएको छ। लियो क्लब अफ रत्ननगर पीस रहनुभएका युवाहरु नै भोलिका देशका करणधारहरु हुन।अहिले हामी त्यो परिस्थितिबाट गुजर्री रहेका छौ। हामीले देख्न सक्छौ विभिन्न देशहरू मानव शक्तको आभाव पनि महसुस भएको छ। यस क्लब द्वारा हामी हाम्रो युवा मानव शक्तिको रूपमा विभिन्न कार्य शलै काम गर्न सक्छौ। आफ्नो अन्य विषम परिस्थिति जस्ता थुप्रै कुराहरू हामीले सहयोगको भावना लिएर हामी लियो क्लब अफ रत्ननगर पीस सञ्चालनमा लिएका हौं।

लिओ क्लव सुरुवाती चरण भएकोले हामी निर्वाचन इन्टरनेटको माध्यमबाट गरेका हौं। सल्लकार अनिश पाठक, प्रथम उपाध्यक्षमा निश्चल ढकाल ,द्धितिय आशिक उपरकोटी , संयुक्त कोषाध्यक्षमा निशान कँडेल, पीआर बिग्यस दुलाल, टुइस्टरमा नविना केसी ,टेमरमा सन्तोष अर्याल , क्लब निर्देशकमा शिव पौडेल , मिलन सुवेदी , रवि गिरी, संदेश श्रेष्ठ र श्रेाङगाना थापा त्यसै गरी हाम्रो यस क्लबमा ३४ सदस्यहरु छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

ट्रेन्डिङ

सबै

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.