• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, असार २८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

सवारीसाधन दुर्घटनामा मृत्यु

विषादीको व्यवसाय जथाभावी गर्न नपाइने

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

अर्जेन्टिनाको रोमाञ्चक जित

लोकप्रिय समाचार

  • १. बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

  • २. मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

  • ३. भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

  • ४. पहिरोका कारण सडक अवरुद्ध

  • ५. सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

  • ६. सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

  • ७. गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा

  • ८. सवारीसाधन दुर्घटनामा मृत्यु

  • ९. विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछ : मन्त्री पुन

  • १०. सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री शाह

पाेखरा बिश्वबिधालयका विद्यार्थीहरुको चितवनमा बिरोध प्रदर्शन



  •   शुक्रबार, असार ०५, २०७७
  • A
  • A+
  • A++

पाेखरा बिश्वबिधालयमा उपकुलपति रिक्त भएको लामो समय भइसकेको छ। अरु युनिभर्सिटीले धमाधन निर्णय गर्न थालिसकेका छन तर पाेखरा युनिभर्सिटीले लामाे समयसम्म पनि केही गर्न सकेको छैन।

आज चितवनमा पाेखरा बिश्वबिधालय मान्यता प्राप्त कलेज युनाइटेड टेक्निकल ईन्जिनियरिङ्ग कलेज , बाेस्टन ईन्टरनेशनल कलेज , भ्याली स्टेट , बिपि नर्सिङ्ग आङगिक कलेजमा अध्यनरत रहेका बिधार्थीले सामाजिक दुरीलाई कायम राखि प्लेकार्ड प्रर्दशन गरि बिराेध जनाएका छन्।

अन्य युनिभर्सिटीले लकडाउनको बेला पनि बैठक बसेर वैकल्पिक उपायहरु खोजेका छन भने, तर पोखरा विश्वविद्यालयले भने यतिका महिना सम्म पनि उपकुलपति नियुक्त नहुनु गम्भीर त्रुटी छ।

यस बिचमा पनि एउटा सूचना समेत सार्वजनिक भएकाे छैन भने करिब ४० हजार विद्यार्थी अन्यौलमा भौतारिएका छन्। यहि बिषयलाई लिएर चितवनमा आज सम्बन्धित कलेजका बिधार्थी प्रतिनिधि उपस्थित रही बिराेध प्रर्दशन जनाईएकाे छ । जसमा विभिन्न नारा उल्लेखित प्लेकार्ड प्रर्दशन भएकाे थियो ।
१ . रोकिएको नतिजा तत्काल प्रकाशित गर ।
२ . बिश्वबिधालयमा तत्काल VC नियुक्त गर ।
३ . परिक्षा सम्बन्धी तुरुन्त सुचना प्रकाशित गर ।
४ . मौका परिक्षाको समेत तत्काल टुंगो लागियाेस ।
५ . ४० हजार बिध्यार्थिको भबिष्य सुनिश्चित गर ।
६ . प्रत्येक कलेजहरुले एउटा सेमिस्टर फी मिनाह गर ।

यसै बिचमा साबिक अनेरास्ववियु सम्बन्धित बिश्वबिधालय केन्द्रीय सदस्य एबम चितवका जिल्ला कमिटी सदस्य समेत रहेका सागर पाठकले तत्काल उपकुलपति नियुक्ति नगरिए , राेकिएका माैका, नियमित परीक्षा, र रिज्लट समेत प्रकाशित शुल्क छुट नगरिए देशभरि आन्दोलनमा उत्रिने चेतावनी दिनु भयो।


बाेस्टन कलेजमा मास्टरमा अध्यनरत बिधार्थी एबम भरतपुर महानगर युवा संजाल अध्यक्ष समेत रहनु भएका सन्देश वाग्लेले समेत तत्काल बिश्वबिधालयले बिधार्थी कामकार्य नियमित नगरे देशभरि प्रर्दशन गरिने बताउनुभयाे ।

कार्यक्रममा यु टेक अनेरास्ववियु सचिब अशाेक मुक्तान क्रान्तिकारी युटेकका उपाध्यक्ष नवीन भण्डारी, बोस्टनका सुभाष अर्याल समेतले आफ्नाे भनाइ राख्नुभएकाे थियाे । साथै अन्य कलेजका बिधार्थी प्रतिनिधिकाे समेत उपस्थिति रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

ट्रेन्डिङ

सबै

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.