• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, असार २६, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

सवारीसाधन दुर्घटनामा मृत्यु

विषादीको व्यवसाय जथाभावी गर्न नपाइने

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

अर्जेन्टिनाको रोमाञ्चक जित

सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै महानगरपालिका

लोकप्रिय समाचार

  • १. उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

  • २. बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

  • ३. मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

  • ४. भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

  • ५. गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा

  • ६. पहिरोका कारण सडक अवरुद्ध

  • ७. सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

  • ८. नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ९. सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

  • १०. मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

कालिका नगरप्रमुख लाई अनेरास्वविययूले ध्यानाकर्षण गरायो



  •   मङ्गलबार, असार ०९, २०७७
  • A
  • A+
  • A++

९ असार , चितवन अनेरास्ववियू ले चितवनको कालिका नगर प्रमुख खुमनारायण श्रेष्ठ लाई विभिन्न शैक्षिक मागहरु राखी आज ध्यानाकर्षण पत्र बुझाएको छ।कालिका नगर पालिकाको कार्यालय रेडक्रसग्राममा आज चितवन जिल्ला कमिटिको तर्फबाट लेखिएको ध्यानाकर्षण एवं माग पत्र पेस गरिएको हो।
लकडाउन को बेलाको मासिक शुल्क लिन नपाइने,तोकिएको मापदण्ड पुगेको स्थायी शिक्षक लाई मात्रै सबै तहका विद्यालयहरुको प्रधानाध्यापक बनाउनु पर्ने सामुदायिक विद्यालय सुधार कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने, अंग्रेजी माध्यमबाट पठनपाठन गराउन आवश्यक पहल गर्नुपर्ने, विद्यालयमा इमेल इन्टरनेटको सुविधाको लागि बजेट छुट्याउनुपर्ने, विद्यालयस्तरको परीक्षाका लागि बजेट छुट्याउनुपर्ने, पब्लिक क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनुपर्ने लगायतको माग सहित अनेरास्ववियुले ध्यानाकर्षण गराएको हो।

कार्यक्रममा अनेरास्ववियुका केन्द्रिय सदस्य स्वरुप सुयालले चितवनका निजी विद्यालयहरुले आफूखुशी शुल्क निर्धारण गर्ने, भर्ना गर्ने, विद्यालय पोशाक र पाठ्यपुस्तकमा सिण्डिकेट लगाउने र जबरजस्ती अभिभावकहरुलाई दबाब दिने प्रवृत्ति हावी भएको भन्दै कुनै हालतमा यस्ता शैक्षिक समस्या विरुद्ध अनेरास्ववियूले सम्झौताहिन संघर्श गर्ने बताए!

उक्त कार्यक्रममा अनेरास्ववियुका केन्द्रिय सदस्य सरोज भन्डारी,जिल्ला नेताहरु सागर पाठक सुशन चितौने,पुर्ण चौधरी,झलकराज भट्ट लागायतका विद्यार्थीनेता कार्यकर्ताहरुको सहभागीता थियो। ध्यानाकर्षण पत्र बुझे पश्चात् नगरप्रमुख श्रेष्ठले नगरपालिकाले गम्भीरतापूर्वक विद्यार्थी संगठनको जायज माग र सुझाब लाई कार्यान्वयन गर्ने ,शिक्षा क्षेत्रको समस्या विरुद्ध नगरपालिका कडाइकासाथ प्रस्तुत हुने र लकडाउन अबधिको विद्यार्थीहरुको मासिक शुल्क बारे चाडै सर्वपक्षीय छलफल बाट निकास दिने बताउनु भएको थियो ।।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

ट्रेन्डिङ

सबै

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

सवारीसाधन दुर्घटनामा मृत्यु

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.