• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, भदौ ०१, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

लोकप्रिय समाचार

  • १. चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

  • २. राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

  • ३. कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

  • ४. एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

  • ५. श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

महानगरभित्र बिकास निर्माणमा भरतपुर- ५ अगाडि – अध्यक्ष सुवेदी



  •   शनिबार, असार १३, २०७७
  • A
  • A+
  • A++

गत २०७४ सालमा स्थानीय निकायकाे चुनावमा भरतपुर महानगरपालिका वडा नं ५ बाट निर्बाचित वडा अध्यक्ष पदमपाणि सुवेदी अाफैमा युवा नेता, बिकाशप्रेमी, सबैकाे भावना लाई समेटर अगाडि बढ्ने नेता भएकै कारण ,भरतपुर ५ जस्तो नेपाली कांग्रेस गढ ठाउँमा जहाँ पाटीले नै अपेक्षित नगरेकाे ठाउँमा , ईतिहासमै गत चुनाब बाहेक कहिल्यैपनि न साबिक एमाले ,न साबिक माअाेबादीले ,समेत नेतृत्व नगरेकाे ठाउँमा ,साबिक एमालेकाे तर्फबाट सुवेदी अध्यक्षमा, थप २ सदस्य गरि ३ सिट जितेकाे थियाे ।। वडाबाट निर्बाचित महिला सदस्य मुना श्रेष्ठ जिल्ला समन्वय समितिकाे उपसभापति समेत रहेकी छिन ।।

अध्यक्ष सुवेदी नेकपा चितवनका चर्चित नेता युवाहरूका अत्याधिक रूचिमा समेत पर्ने नेता हुन ।। बिधार्थी राजनितीक बाट राजनीतिक अारम्भ गरेका सुवेदी लक्ष्मी मा बि लंकु र बिरेन्द्र बहुमुखी क्याम्पसमा स्वबियुका उमेदवार समेत रहेका थिए भने २०४६ सालकाे अान्दोलनमा समेत चितवनका सक्रिय बिधार्थी रूपमा हाेमिएका थिए भने , ६२/६३ जनअान्दाेलन का घाईते पनि हुन ।। साबिक एमाले पाटी चितवनकाे अधिबेशनबाट निर्बाचित सुबेदी पाटी कार्यालय सचिब एब्म पाटी जिल्ला कमिटी सचिवालय सदस्य समेत रहि नेतृत्व गरेका थिए ।। सुवेदी वडा अध्यक्षमा निर्बाचित भए यता ३ बर्षमा गरेका बिकाशहरू महानगरभित्रकै प्रशांसीयकाे रूपमा रहेकाे कुरा सम्पुर्ण वडाबासीले बताउछन् ।। शिक्षा , स्वास्थ्य ,कृषि , सडक उनकाे प्राथमिकतामा रहेकाे सुवेदी बताउछन् ।।

तीन बर्षका भित्रका बिकाश अायाेजनाहरू (कालाेपत्रे सडक महानगरबाट)

* बिकाशचाेक देखि ट्राफिक चाेक सम्म कालाेपत्रे अर्थात पिच १.५ किमि ।।

*प्रेमबस्ती चाेक देखि शान्ति चाेक सम्म पिचबाटाे सम्पन्न ।।
*शान्तिचाेक देखि सापकोटा चाेक सम्म निर्माणधिन ३.० किमि।।
* बर्मेली चाेक देखि पंचरत्न फिड्स चाेक सम्म ७ मिटर चाैडा पिच ८६० मिटर ।।

* अान्नदपुर चाैताराे देखि उत्तर ८६० मिटर , पिचबाटो सम्पन्न ।।
* राममन्दिर देखि चाैतारी सडक ८६०मिटर, पिचबाटाे सम्पन्न ।।
* एग्री फाेलाेरा देखि नहरकाे डिल सम्म ८६० मिटर, पिचबाटाे सम्पन्न ।।
* निककण्ठ अधिकारी काे चाेकदेखि मुनालचाेक सम्म निर्माणक्रममा ८४० मिटर ।।
* निलकण्ठ अधिकारीकाे चाेकदेखि शान्तिचाेक हुदै चिजकुमार चाेक सम्म पिच निर्माण सम्पन्न २.५ किमि ।।
* धितालचाेक देखि गिरि चाेकसम्म १२०० मिटर पिच निर्माण सम्पन्न ।।

* लम्साल चाेक देखि पुर्बतिर केही सम्पन्न केहि निर्माणकाे क्रममा १.० किमि ।।
* दङ चाैतारीदेखि न्याैपाने चाेकसम्म निर्माण क्रममा ।।
* केरा बारी देखि देब बा कार्की घर सम्म २.० किमि सम्पन्न ।।
* ट्राफिक चाेक देखि भद्रकुमारी प्रा.बि हुँदै निलकण्ठ काेईरालाकाे सम्म ८४० मि निर्माणधिन हुँदै ।।
* सिताराम चाेेक देखि कमल पाेखरी अाउने सडक १८०० मिटर निर्माणकाे क्रममा ।।
* स्मल हेभन बाेर्डिङ्ग देखि उत्तर प्रणेश अधिकारी घर सम्म ८६० मिटर सम्पन्न ।।
* अाेलिकाे अाेरालाेमा पुलसहित कल्भर्ट निर्माण प्रक्रियामा ।।
* युवाकाे लागि यसै वडाकाे अान्नदपुरमा कभर्डहल निर्माण हुँदै ।।
* २.५ बिगामा अाफ्नै वडाभित्र खेलकुद मैदान सहित अन्य मानबीय क्रियाकलाप मर्डिङ्ग ईभिनिङ काे अभ्यास गर्ने ठाउँकाे ब्यस्थापन ।।

शहरी बिकासबाट
* जानकी चाेक देखि ६ मुखे चाेकसम्म ४ किमि निर्माण प्रक्रियामा ।।* देब बा कार्की घरदेखि भद्र कुमारी स्कुल चाेक सम्म ४०० मिटर ।।

कृषि :- कुटानी पिसानी काे लागि मिलमा अनुदान , कैलाश कृषक समुह मार्फत संचालन ।। बाेरीङ्ग मर्मत संभारलाई बजेट ब्यवस्था मिलाईएकाे ।। विभिन्न कृषक समूह गठन गरि बाेरीङ्गकाे ब्यबस्था गरिएकाे साथै बीउ बिजन अाधार नर्सरी बितरण गरिएकाे ।।

शिक्षा :-

* कैलाशनगर मा.बि लाई ECD कक्षा संचालन गर्न २३ लाख त्यसै मा बि काे ४ काेठे भबनकाे शिलान्यास गरि निर्माण अगाडि बढि रहेकाेे (६६ लाख)

* ताेरीखेत मा.बि मा मञ्च तथा भबन मर्मतकाे लागि रू २० लाख र सम्झाैता भईसकि काम अगाडि बढेकाे ।। साथै २ काेठा भबन निर्माणकाे सम्झौताभई अगाडि बढेकाे ।।

* भद्र कुमारी अाधारभुत प्रा. बि ४ काेठे भई सम्झौता भैसकेको ।। * तिनवटा बिधालयमा सिसि क्यामरा यसै बर्ष जाेडिने प्रक्रियामा रहृकाे छ ।। * वार्ड कार्यालय भबन निर्माण गर्न २ कराेड ९७ लाख रूपैया स्वीकृत भईसकेकाे , जसमध्ये ४० लाख जि.स.स बाट बिनियाेजन भईसकेकाे ।।

* अाधारभुत स्वास्थ्यकेन्द्र भबन निर्माण काे लागि बजेट माग गरिएकाे र बिनियाेजित हुने प्रक्रियामा रहेकाे ।। * बिपन्न ७२ घरपरिवारकाे स्वास्थ्य बिमा गरिएकाे छ ।।

यी यावत वडमा भएका ३ बर्षका प्रमुख बिकाश अायाेजना भए भने अझै २ बर्षमा स्वास्थ्य, शिक्षा, सडकमा उल्लेखनीय बिकाश हुने दाबी समेत अध्यक्ष सुबेदीले गर्नुभयाे ।। ५ बर्षसम्म वडा भित्रका जुनकुनै सडक पनि कालाेपत्रे गरिने प्रतिबद्वता समेत ब्यक्त गर्नुभयाे भने ५ बर्षसम्म भरतपुर महानगरपालिका वडा नं ५ देशकै र महानगरकाे समृद्धि वडा बनाएर छाेड्ने संकल्प र प्रतिबद्वता समेत गर्नुभयाे ।। वडाबासी, बिभिन्न दलका प्रतिनिधि लाई समेत सहयाेग रहिरहने सबैकाे भाबनालाई सराहनीय गरेर अगाडि बढ्ने समेत अध्यक्ष सुवेदी ले ब्यक्त गर्नु भयाे भने राजनितीक शाेध प्रतिसाेध काे भाबनालाई त्यागी वडाकाे बिकासमा अाउन र सबैलाई एकजुट हुन समेत अाह्वना गर्नुभयाे ।।

नेकपा निकट एकजना युवा नेता सागर पाठकले चाहिँ अनेक बाहनमा कांग्रेसले जनमतकाे कदर गर्न नसकेर बिकाश निर्माणकाे काममा अबराेध गरी अर्काे चुनाबमा यही बिकाश निर्माणका कामलाई ऐजण्डा बनाई जित्ने हिसाबले लागेकाे छ भन्ने दाबी समेत गरे भने , युवा नेता सुवेदी भने बिकाश निर्माण कुनैपनि कार्य बाकी नराखि , जनताकाे अझै नेतृत्वमा रहिरहने र फरक ढङ्गले अझै ठुलाे जिम्मेवारी रहने हिसाबले लागेकाे बताउँछन् ।।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

ट्रेन्डिङ

सबै

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.