• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
बुधबार, जेठ ०४, २०७९
☰
बुधबार, जेठ ०४, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

भरतपुरमा नव उद्धमी ब्यावसायीहरुको भेटघाट / आठौँ गोष्टी सम्पन्न


  •   सोमबार, असार १५, २०७७
  • A
  • A+
  • A++

नारायणी दैनिक, चितवनको भरतपुरमा नव उधमी ब्यावसायीहरुको भेटघाट आठौँ गोष्टी सम्पन्न भएको छ। युवा संजाल भरतपुरको आयोजना र भी ग्रुपको व्यवस्थापनमा भएको कार्यक्रममा २० जना फरक फरक ब्यावसायी सहभागिता रहेको थियो । भरतपुरको होटल शुभममा आयोजित गोष्टिमा बिभिन्न किसिमका व्यावसायमा आवद्ध व्यक्तिहरुको साथै भरतपुर महानगर शैक्षिक उपशाखा प्रमुख महेन्द्र प्रसाद पौड्यालको बिशेष उपश्थिति रहेको थियो।

कार्यक्रममा भरतपुर महानगरपालिका शैक्षिक महाशाखा प्रमुख पौड्यालले युवाहरुले यसरी कार्यक्रम गर्नु सह्रानीय कार्य भएको भनेर प्रशंसा गर्नु भयो। अब युबाहरु यसरी जगरूप भएमा आर्थिक बिकास हुन धेरै समय नलाग्ने धारणा राख्नु भयो। उहाँले महानगरले युवालाई कुन कुन क्षेत्रमा सहयोग गर्छ र कस्ता नीति नियम बनाएको छ भनेर उद्धमीलाई प्रकाश पर्नु भएको थियो।

यसै गरि महानगर युवा संजाल संयोजक संदेश वाग्लेले समग्र महानगर बिकासमा युवाको विशेष भुमिका रहेनेमा जोड दिनु भयो । महानगरमा केही गरौ भन्ने युवाहरु धेरै भएको तर के र कसरी गर्न सकिन्छ भनेर युवामा सीपमुलक ज्ञानको कमिले आज युवाहरु गरि रहेकोे ब्यबसायबाट घाटामा गएर ब्यबसायबाट टाढा हुने गरेकोमा उहाले दुख ब्यक्त गर्नु भयो। भरतपुरका युवाहरूलाइ प्रोत्साहन गर्न नगर युवा संजालले युवा संजाल गठन भएकै दिन बाट निरन्तर काम गरि रहेको उहाले बताउनु भयो। अब आउने दिनमा उद्धमी युवाहरूका लागि युवा संजालले निरन्तर काम गर्ने र अब चाडैनै महानगरमा बिजनेस इनकुबेसन सेन्टर खोल्ने र समग्र युवाको बिकासमा सहयोग पुग्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै चितवन च्याम्बरका युवा ब्यबसायी संयोजक सीए बिशाल भट्टराईले कोरोनाले निम्त्याएको आर्थिक भार कम गर्नको लागि खर्च कटौती नि मुख्य उपाए रहेको बताउनु भयो। चितवनका सफल ब्यबसायी कृष्ण प्रसाद आचार्यले उत्पादनमुखी ब्यबसायमा केन्द्रित हुन सम्पूर्णलाई सुझाब दिनु भयो।

नव उद्धमी भेटघाट कार्यक्रममा विभिन्न क्षेत्रका उद्धमीहरुको सहभागिता रहेको थियो । आफ्नो क्षेत्रमा भएका सबै व्यावसायलाई सहयोग पुगोस भन्ने हेतु र एकले अर्काको व्यावसायलाई पनि बिस्तार र प्रबर्धन गर्न थप सहयोग होस भनेर गोष्टीको आयोजना गरिएको भी ग्रुपका संस्थापक तथा परिकल्पनाकार बिपिन कंडेलले बताउनु भयो। पहिले भेटघाट कार्यक्रम हरेक महिनाको पहिलो सोमबार गर्ने गरेको र अबबाट प्रत्यक महिनाको १ गते र १५ गते भेटघाट कार्यक्रम गरिने संस्थापक बिमल पौडेलले जानकारी दिनु भयो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.