• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
शनिबार, बैशाख ३१, २०७९
☰
शनिबार, बैशाख ३१, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

ओलीको पार्टी विभाजन गरेरै भएपनि सरकार नछोड्ने रणनीति


  •   बिहिबार, असार १८, २०७७
  • A
  • A+
  • A++

१८ असार,काठमाडौं । सत्तारुढ नेकपाभित्र देखिएको द्वन्दले संकटमा पुगेका प्रधानमन्त्री केपि शर्मा ओलीले पार्टी विभाजन गरेरै भएपनि सरकार नछोड्ने रणनीति अपनाएका छन् । नेकपा उच्च स्रोतले जनाएअनुसार पार्टीबाट बहुमत गुमाएका उनले सरकार नछाड्न पार्टी विभाजन गर्ने गरि रणनीति अख्तियार गरेका हुन् ।

बिहिबार मन्त्रिपरिषदबाट संसद अधिवेशन अन्त्य गर्ने निर्णय गर्नुको पछाडि पनि उनको रणनीति प्रष्ट भएको नेकपा स्रोतले बताएको छ । जानकारका अनुसार उनले यसअघि ल्याएको पार्टी विभाजनको अध्यादेश संसद अधिवेशनको अन्त्यसँगै पुनः ल्याउने संसार न्युजमा उल्लेख छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

ट्रेन्डिङ

सबै

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

कांग्रेस आफूले धोका खाए पनि अरुलाई धोका दिँदैन : देउवा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.