• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, असार २६, २०८२
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

नेपाल भारत मैत्री संगठनको अन्तरराष्ट्रिय समिति सदस्यमा श्याम पौडेल

अरनिको राजमार्गमा पहिरो, काठमाडौं आउँदै गरेका गाडी तातोपानी भन्सार क्षेत्रमै रोकिए

बागलुङमा कालुङ्खोला लघु जलविद्युत् आयोजनाको पावरहाउस बाढीले बगायो

रसुवागढी भन्सारमा मालवस्तु बोकेका १ सयभन्दा बढी गाडी बगेको प्रारम्भिक अनुमान

समिट हेल्थकेयर अस्पतालमा बिशेषज्ञसहित लेजर प्रविधिबाट शल्यक्रिया

भद्रकाली माविमा नेपाली सेनाको राष्ट्रिय सेवा दल तालिम सुरु

७४औं नेपाल स्काउट स्थापना दिवस: सहपुर स्काउट दलद्वारा प्रभातफेरी तथा टोल सरसफाइ कार्यक्रम

रत्ननगरमा घट्ना दर्ता सचेतना अभियान: असार ५ गते मालपुर मावीमा सचेतनामुलक कार्यक्रम हुने

रत्ननगरको भद्रकाली मावीमा असार १ गते घटना दर्ता सम्बन्धि सचेतनामुलक कार्यक्रम हुने

लोकप्रिय समाचार

  • १. अरनिको राजमार्गमा पहिरो, काठमाडौं आउँदै गरेका गाडी तातोपानी भन्सार क्षेत्रमै रोकिए

  • २. रसुवागढी भन्सारमा मालवस्तु बोकेका १ सयभन्दा बढी गाडी बगेको प्रारम्भिक अनुमान

  • ३. नेपाल भारत मैत्री संगठनको अन्तरराष्ट्रिय समिति सदस्यमा श्याम पौडेल

  • ४. बागलुङमा कालुङ्खोला लघु जलविद्युत् आयोजनाको पावरहाउस बाढीले बगायो

नेपाल बिधार्थी संघ चितवनको चियापान कार्यक्रम सम्पन्न



  •   मङ्गलबार, असार ३०, २०७७
  • A
  • A+
  • A++

असार ३० नेपाल बिधार्थी संघ चितवनले हिजो भरतपुर ३ मा रहेको द ग्रिन पार्क मा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।उक्त कार्यक्रम नेपाल बिधार्थी संघ चितवनका नेता सुमित पराजुलीको संयोजकत्वमा गरिएको थियो।लकडाउनको कारण लामो समयसम्म भेटघाट पातलो भएकाले अब संगठनको गतिबिधि अगाडि बढाउन छलफल गर्न र आपसी सद्भाव बढाउन चियापान कार्यक्रम गरिएको कार्यक्रममा सहभागी नेता सन्जिब पन्तले जानकारी दिए।

ने बि संघलाई मजबुत बनाउन सबै एक भएर अगाडि बढ्न , मुलुकमा बढ्दै गएको चरम भ्रष्टाचारका विरुद्धमा आवाज उठाउन कार्यक्रममा सहभागी नेताहरुलाई पराजुलीले आग्रह गरे। कम्युनिष्टहरूले जनताको मतमाथि अन्याय गरेको जनताले यसको जबाफ आगामी चुनावमा दिनेछन् त्यसैले अब ने बि संघले जनताको मन जित्ने कार्य गर्न आवश्यक रहेको ने बि संघ चितवनका नेता अन्जन बानियाँले बताउनुभयो।

कार्यक्रममा ने बि संघ चितवनका नेता प्रशान्त थापा, अभिषेक पन्त ,सागर बानियाँ, रिचेन पण्डित,सतिस पण्डित,मनिष दवाडि ,प्रज्वल खतिवडा, सोहन केसी लगाएत अन्य बिधार्थी नेताहरूको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

नेपाल भारत मैत्री संगठनको अन्तरराष्ट्रिय समिति सदस्यमा श्याम पौडेल

अरनिको राजमार्गमा पहिरो, काठमाडौं आउँदै गरेका गाडी तातोपानी भन्सार क्षेत्रमै रोकिए

बागलुङमा कालुङ्खोला लघु जलविद्युत् आयोजनाको पावरहाउस बाढीले बगायो

ट्रेन्डिङ

सबै

नेपाल भारत मैत्री संगठनको अन्तरराष्ट्रिय समिति सदस्यमा श्याम पौडेल

अरनिको राजमार्गमा पहिरो, काठमाडौं आउँदै गरेका गाडी तातोपानी भन्सार क्षेत्रमै रोकिए

बागलुङमा कालुङ्खोला लघु जलविद्युत् आयोजनाको पावरहाउस बाढीले बगायो

रसुवागढी भन्सारमा मालवस्तु बोकेका १ सयभन्दा बढी गाडी बगेको प्रारम्भिक अनुमान

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

अरनिको राजमार्गमा पहिरो, काठमाडौं आउँदै गरेका गाडी तातोपानी भन्सार क्षेत्रमै रोकिए

नेपाल भारत मैत्री संगठनको अन्तरराष्ट्रिय समिति सदस्यमा श्याम पौडेल

अरनिको राजमार्गमा पहिरो, काठमाडौं आउँदै गरेका गाडी तातोपानी भन्सार क्षेत्रमै रोकिए

रसुवागढी भन्सारमा मालवस्तु बोकेका १ सयभन्दा बढी गाडी बगेको प्रारम्भिक अनुमान

नेपाल भारत मैत्री संगठनको अन्तरराष्ट्रिय समिति सदस्यमा श्याम पौडेल

ई. सुजन रेग्मी द्वारा रचना गरिएको ‘गोरखा सिरानचोक केराबारीमा’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

केआइइसीको शैक्षिक मेला भोलि : कलेज र युनिभर्सटीका प्रतिनिधिद्धारा परामर्श

७४औं नेपाल स्काउट स्थापना दिवस: सहपुर स्काउट दलद्वारा प्रभातफेरी तथा टोल सरसफाइ कार्यक्रम

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विक्रम रेग्मी

संवाददाता
सिर्जना ढकाल
बिबेक अधिकारी
अमिर

भिडियो न्युज
बबिता

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2025 Narayani Dainik | All rights Reserved.