• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, असोज ०५, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

लोकप्रिय समाचार

  • १. आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

  • २. बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

  • ३. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • ४. सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

  • ५. मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

  • ६. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • ७. ६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

  • ८. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ९. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

भरतपुरमा नव उद्धमी ब्यावसायीहरुको भेटघाट / नवौं गोष्टी सम्पन्न



  •   शुक्रबार, साउन ०२, २०७७
  • A
  • A+
  • A++

नारायणी दैनिक, चितवनको भरतपुरमा नव उद्धमी ब्यावसायीहरुको भेटघाट नवौं गोष्टी सम्पन्न भएको छ। युवा संजाल भरतपुरको आयोजना र भी ग्रुपको व्यवस्थापनमा भएको कार्यक्रममा ४० जना फरक फरक ब्यावसायीको सहभागिता रहेको थियो । भरतपुरको होटल शुभममा आयोजित गोष्टिमा बिभिन्न किसिमका व्यावसायमा आवद्ध व्यक्तिहरुको साथै शिक्षा बिकास तथा समन्वयन इकाई अधिकृत रुद्र प्रसाद शर्माको बिशेष उपश्थिति रहेको थियो।

इकाई अधिकृत रुद्र प्रसाद शर्माले युवाहरुले यसरी कार्यक्रम गर्नु सह्रानीय कार्य भएको भनेर प्रशंसा गर्नु भयो। उहाँले केन्द्रिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले युवालाई कुन कुन क्षेत्रमा कसरी सहयोग गर्छ भनेर जानकारी दिनु भएको थियो। सरकारले कस्ता नीति नियम बनाएको छ भनेर उद्धमीलाई प्रकाश पर्नु भएको थियो।

यसै गरि महानगर युवा संजाल संयोजक संदेश वाग्लेले समग्र महानगर बिकासमा युवाको विशेष भुमिका रहेनेमा जोड दिनु भयो । महानगरमा केही गरौ भन्ने युवाहरु धेरै भएको तर के र कसरी गर्न सकिन्छ भनेर युवामा सीपमुलक ज्ञानको कमिले आज युवाहरु गरि रहेकोे ब्यबसायबाट घाटामा गएर ब्यबसायबाट टाढा हुने गरेकोमा उहाले दुख ब्यक्त गर्नु भयो। भरतपुरका युवाहरूलाइ प्रोत्साहन गर्न नगर युवा संजालले युवा संजाल गठन भएकै दिन बाट निरन्तर काम गरि रहेको उहाले बताउनु भयो। अब आउने दिनमा उद्धमी युवाहरूका लागि युवा संजालले निरन्तर काम गर्ने र अब चाडै नै महानगरमा बिजनेस इनकुबेसन सेन्टर खोल्ने र समग्र युवाको बिकासमा सहयोग पुग्ने बताउनु भयो ।

कार्यक्रममा प्राईम बैंक र ज्योति बिकास बैंकका प्रतिनिधिहरुले बैंकको ऋण प्रकृयाबारे जानकारी दिनु भयो । प्रधानमन्त्रि कृषि आधुनिकरण परियोजना ईकाई प्रतिनिधि अस्विन तिवारीले कृषि क्षेत्रको सम्भाव्यता बारेमा जानकारी दिनु भएको थियो।

नव उद्धमी भेटघाट कार्यक्रममा विभिन्न क्षेत्रका उद्धमीहरुको सहभागिता रहेको थियो । आफ्नो क्षेत्रमा भएका सबै व्यावसायलाई सहयोग पुगोस भन्ने हेतु र एकले अर्काको व्यावसायलाई पनि बिस्तार र प्रबर्धन गर्न थप सहयोग होस भनेर गोष्टीको आयोजना गरिएको भी ग्रुपका संस्थापक तथा परिकल्पनाकार बिपिन कंडेलले बताउनु भयो। भेटघाट कार्यक्रम महिनाको १ गते र १५ गते भेटघाट कार्यक्रम गर्ने गरिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

ट्रेन्डिङ

सबै

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.