काठमाडौं – नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री हुन् सुष्मा कार्की । चलचित्र ‘लुट’ मा उध्रेको चोली बोलको आइटम गीतमा नाचेपछि चर्चामा आएकी अभिनेत्री सुष्माले हालसम्म मेरो एउटा साथी छ, बिन्दास, बाउन्सर, मेरो जीवन साथी लगायतका चलचित्रमा अभिनय गरिसकेकी छिन् ।
कहीलेकाही हट फोटोसुट र पुजा शर्मासँगको दुश्मनीको कारण चर्चामा आइरहने सुष्माले हालै नाइटो छेडेर चर्चामा आएकी छिन् । उनले नाइटो छेडेको भिडियो रविन तामाङले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्