• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
बुधबार, जेठ ०४, २०७९
☰
बुधबार, जेठ ०४, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

भरतपुरमाअन्तरास्ट्रिय युवा दिवश मनाइदै


  •   सोमबार, साउन २६, २०७७
  • A
  • A+
  • A++

अन्तरास्ट्रिय युवा दिवशको अवसरमा नगर युवा संजाल भरतपुरले नारायणी सरसफाई गरेको छ। “Youth Engagement for Global action”भन्ने मूल नारालाई आत्मसाथ गर्दै यो वर्ष साउन २८ गते विभिन्न देशहरुमा अन्तरास्ट्रिय युवा दिवस मनाइदै छ।

सरसफाई कार्यक्रममा नगर शिक्षा अधिकारी महेन्द्र प्र. पौडेल लयायत महानगर शाखा अधिकृत दिपक सिग्देल , ऋषीराम शर्मा र राष्ट्रिय युवा प्रतिभाद्वारा सम्मानित सृजना सोति , सन्देश फाउण्डेशनका संयोजक दिवाकर श्रेष्ठ , वि.पी.कोईराला क्यान्सर अस्पतालकि स्वास्थकर्मी बिविका पण्डित लगायत विभिन्न संघसंस्थाका युवाहरूको उपस्थीति रहेको थियो ।

कार्यक्रमका अतिथीहरुले नगर युवा संजालले विभिन्न समयमा महानगरलाई नै स्वचछ, सुन्दर, सफा र सुरक्षीत गराउन अत्यन्तै प्रभावकारी कार्यक्रमहरू गर्दै आएकोमा धन्यवाद दिनुभयो । उहाहरुले आगामी दिनहरूमा युवाका क्षेत्रमा गर्नुपर्ने सहयोगहरू गर्ने र हरेक क्षेत्रमा युवाहरूलाई अवसरहरू प्रदान गर्ने कुराहरूमा विश्वस्त रहन र अन्तराष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरीएको त्रीदिवसीय कार्यक्रमको लागी बधाई दिनुभयो । कोभिड-१९ ले विश्वनै आक्रान्त रहेका बेलामा निकै संमेमित रहेर सामाजिक तथा भौतिक दुरी कायम गरेर सजक भई कार्यक्रमहरू गर्न सम्पूर्ण युवाहरूलाई नगर शिक्षा अधिकारी महेन्द्र प्र. पौडेलले अनुरोध गर्नुभयो ।

संयोजक सन्देश वाग्लेले महानगर युवा संजालले विभिन्न समयमा समय सापेक्ष विभिन्न कार्यक्रमहरू गर्दै आएको कुरा अवगत गराउनु भयो । युवाका क्षेत्रमा गर्नुपर्ने व्यवहार तथा जिवनोपयोगी कामहरू गर्दै आएको र आगामी दिनहरूमा अझ सशक्त ढङ्गले गर्ने प्रतिवध्दता व्यक्त गर्नुभयो । उहाले यस वर्षको युवा दिवस त्रीदिवसीय कार्यक्रमहरू गरेर मनाउने र मिलेसम्म महानगरका सम्पूर्ण वडाका युवा साथीहरूलाई निमन्त्रणा गर्नु भयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.