• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
मङ्गलबार, जेठ ०३, २०७९
☰
मङ्गलबार, जेठ ०३, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

युवा संजालद्वारा बृक्षारोपण कार्यक्रम सम्पन्न


  •   मङ्गलबार, साउन २७, २०७७
  • A
  • A+
  • A++

भरतपुरमा अन्तरास्ट्रिय युवा दिवसको अवसरमा नगर युवा संजाल भरतपुरले राइनो चिल्ड्रेन पार्क भरतपुर-१२मा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। ‘Youth Engagement For Global Action”भन्ने मूल नारालाई आत्मसाथ गर्दै यो वर्ष साउन २८ गते नेपालमा अन्तरास्ट्रिय युवा दिवस मनाइदै छ।

उक्त कार्यक्रममा भरतपुर महानगर शिक्षा शाखा प्रमुख महेन्द्र प्र. पौड्याल लगायत महानगर शाखा अधिकृत दिपक सिग्देल, राष्ट्रिय युवा प्रतिभाद्वारा सम्मानित सृजना सोति, युवा संजालका प्रतिनिधी, स्थानीय युवा र विभिन्न संघसंस्थाका युवाहरूको उपस्थीति रहेको थियो ।

कार्यकार्यक्रममा ११ ओटा बहुमुल्य तथा दुर्लभ मानिएको बनस्पति अगरउड रोपिएको संजालका संयोजक संदेश वाग्लेले जानकारी दिनु भयो। संजालले हिजो( सोमबार ) नारायणी नदि किनार सरसफाई गरेको थियो भने भोलि ( मंगलबार ) मनाबसेवा आश्रम भरतपुरमा सहयोग कार्यक्रम रहेको जनाएको छ।

नगर युवा संजालले विभिन्न समयमा महानगरलाई स्वचछ, सुन्दर, सफा र सुरक्षीत गराउन प्रभावकारी कार्यक्रमहरू गर्दै आएको छ । आगामी दिनहरूमा युवाका क्षेत्रमा गर्नुपर्ने सहयोगहरू गर्ने र हरेक क्षेत्रमा युवाहरूलाई अवसर प्रदान गर्ने योजना रहेको संयोजक वाग्लेले बताउनु भयो । कोभिड-१९ ले विश्वनै आक्रान्त रहेका बेलामा संयमित रहेर सामाजिक तथा भौतिक दुरी कायम गरेर कार्यक्रम गरिएको थियो।

युवा संजाल भरतपुर र भी ग्रुप नेपालले संयुक्त रुपमा युवा उद्दमशिलतालाई जोड दिएर पाक्षिक रुपमा कार्यक्रम गर्दै आईरहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.