• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
बुधबार, जेठ ०४, २०७९
☰
बुधबार, जेठ ०४, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

निशुल्क ड्राइभिङ्ग तालिम दिँदै त्रिवेणी ड्राइभिङ्ग ट्रेनिङ सेन्टर


  •   मङ्गलबार, साउन २७, २०७७
  • A
  • A+
  • A++

भरतपुर-१०,चितवन सि.जि ल्यान्डमार्कसँगै रहेको त्रिवेणी ड्राइभिङ्ग ट्रेनिङ सेन्टरले प्रत्यक हप्ताको शनिबार बिहान ८ बजे निशुल्क तालिम दिँदै आएको जनाएको छ। बढ्दो सबारी चाप,दुर्घटना र सवारी साधनको सुरक्षालाई मध्यनजर गर्दै सो कक्षा सूचारू गरिएको त्रिवेणी ड्राइभिङ्गका सञ्चालक महेश पौडेलले बताउनुभयो।

“हाम्रो एक कदम दुर्घटना न्यूनीकरणका लागि ” नामक शिर्षकका साथ सञ्चालन गरिएको सो कक्षामा सडक सुरक्षा , सवारी इन्जिन सुरक्षा , चालकमा सतर्कता , सडकमा पैदल यात्रीको दायित्व , ट्राफिक नियम तथा बिभिन्न शिर्षकमा छलफल गरिने छ।

बिदेशमा ट्राफिक नियम बिद्यालयतहबाट नै पढाइन्छ तर नेपालमा ट्राफिक नियमको कमिले दिनहु दुर्घटनामा परि ज्यान गुमाइरहेका छन्। उहाँले आफ्नो दायित्व गाडि चलाउन सिकाउनु मात्र होइन सवारी चलाउदा चालकमा आउने सम्पूर्ण चुनौतीका बारेमा सबैलाई बुझाउनु रहेको बताउनु भयो ।

यस्तै सवारी साधना चलाउनु अघि चालकले सवारी साधनमा मोबिलको मात्रा, पानीको मात्रा, ब्रेकको अबस्थामा,चक्काको अबस्था,आदि जस्ता बिभिन्न कुराहरु ठिक रहे-नरहेको सुनिश्चित गरि सवारिसाधन चलाउनु पर्दछ तर धेरैले यसको चेकजाँच नै नगरि सवारि चलाउँदा बाटोमा अफ्ट्यारो पर्न सक्ने संचालक पौडेलले बताउनु भयो।

उदाहरणका लागि; सवारिको तापक्रम बढि भएमा गाडि आफै स्टाट बन्द हुन्छ र पूर्ण स्टाट गर्न खोज्दा स्टाट हुदैन। यस्तो अवस्थामा हामीले धैरे भएर गाडिको तापक्रम घटाउन तिर लाग्नु पर्छ। तापक्रम घटेपछि केहि सुरक्षित उपाय अपनाएर गाडिलाई बिस्तारै बर्कशप सम्म पुराउन सकिन्छ तर उपायको कमीले हामी बल-जबर्जस्ती स्टार्ट गर्नखोज्दा गाडिको इन्जिनलाई असर पुर्याउने सह संचालक राज पौडेलले बताउनु भयो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.