• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, असार २६, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

सवारीसाधन दुर्घटनामा मृत्यु

विषादीको व्यवसाय जथाभावी गर्न नपाइने

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

अर्जेन्टिनाको रोमाञ्चक जित

सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै महानगरपालिका

लोकप्रिय समाचार

  • १. उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

  • २. बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

  • ३. भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

  • ४. मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

  • ५. गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा

  • ६. पहिरोका कारण सडक अवरुद्ध

  • ७. सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

  • ८. नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ९. सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

  • १०. विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछ : मन्त्री पुन

बिहे गरी बेहुलाको घरमा जाँदै गरेकी बेहुलीलाई बीच सडकमै रोकेर बेहुलीका पूर्वप्रेमीले भने, ‘मेरी प्रेमिकालाई किन लिएर जान लागेको भने पछि !



  •   आइतबार, साउन ३२, २०७७
  • A
  • A+
  • A++

वीरगन्ज । बिहे गरी बेहुलाको घरमा जाँदै गरेकी बेहुलीलाई बीच सडकमै रोकेर बेहुली आफ्नी प्रेमिका रहेको दाबी गर्ने एक युवक र उनका साथी पक्राउ परेका छन् ।

पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर २ दसौताका सकलदिप साह तेली र उनका साथी मुन्ना आलमलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर २ दसौता निवासी सिकेन्द्र साहको घरमा सोमबार बेलुकी भारत बिहारको पूर्वी चम्पारण जिल्लाको आदापुरबाट बेहुला पक्ष जन्ती लिएर लिएर आएको थियो ।

सोमबार राति बिहे सकेर मङ्गलबार बिहान बेहुलीको घरबाट बेहुलीसहित भारत फर्किरहेका जन्तीलाई जगरनाथपुर गाउँपालिका ४ लक्ष्मीपुरस्थित गण्डक नहरको बाटोमा तेली र आलमले रोके ।

प्रत्यक्षदर्शीका अनुसार तेलीले उक्त विवाहमा बेहुली भएकी युवती आफ्नो प्रेमिका भएको र उनीसँग आफैँले बिहे गर्न पाउनुपर्ने भन्दै केही बेरसम्म जन्तीको गाडी नै रोकिदिए । स्थानीयले ती दुबै युवकलाई सम्झाउन खोज्दा उल्टै उनीहरुले स्थानीयमाथि हा’तपा’त गर्ने प्रयास गरे ।

अन्नपूर्ण पोस्टमा यो खबर छ । त्यसपछि नजिकै रहेको सशस्त्र प्रहरी बेस क्याम्पका सुरक्षाकर्मीले जन्तीको गाडी रोक्ने तेली र आलम दुबैलाई नियन्त्रणमा लिएर बेहुली सहित जन्तीलाई बेहुलाको घर पठाइदिएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी नीरिक्षक चन्द्र सिंहले जानकारी दिए ।

पक्राउ परेका दुबैजनालाई इलाका प्रहरी कार्यालय पोखरियामा राखिएको छ । उनीहरुविरुद्ध बेहुलीका बुबाले मङ्गलबार अपरान्ह जाहेरी दिएको र त्यसैको आधारमा दुबै विरुद्ध सार्वजनिक अ’प’राध मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरी नीरिक्षक सिंहले जानकारी दिए । सकलदिपले उनकी पूर्वप्रेमिका भनिएकी बेहुलीलाई माइतीमै फर्काइदिने धम्की बेहुलीका बावुलाई दिएको प्रहरी नीरिक्षक सिंहको भनाइ छ । अन्नपूर्ण पोस्टमा खबर छ ।

 

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

ट्रेन्डिङ

सबै

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

सवारीसाधन दुर्घटनामा मृत्यु

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.