काठमाण्डौ ।कतिपय मानिसहरुको सौख दाह्री पाल्ने । कतिले यसलाई फेसनको रुपमा पनि लिने गर्छन् । जहाँ १८ देखि ७६ वर्ष उमेर समुहका दाह्री पालेका मानिसहरुमाथि अध्ययन गरिएको थियो ।
हुन त दाह्री पाल्दा केही फोहोरी देखिन्छ भन्ने टि’प्प’णीहरु पनि हुने गर्छन् । तथापी पुरुषहरु युनिक देखिन वा आफनो स्टायललाई मेन्टेन गर्न पनि दाह्री पाल्ने गर्छन् । दाह्री पाल्नेहरुका लागि भने एक पटक सोच्नै पर्ने अवस्था आएको छ ।हालै बैज्ञानिकहरुले कुकुरमा भन्दा दाह्री पाल्ने मानिसहरुमा धेरै हा,नि’कारक कि,टाणु तथा जी,वा’णुहरु हुने गरेको निश्कर्ष निकालेका छन् । बैज्ञानिकहरुले कुकुरको शरीर र मानिसको दा,ह्री कुनमा बढी हा,निकारक कि,टाणु हुन्छ भनेर गरेको अध्ययनमा यस्ता तथ्य पत्ता लगाएका हुन् ।
अध्ययनमा समावेश प्रत्येक मानिसको दाह्रीमा जी,वा’णु भेटिएको थियो। त्यसमध्ये आधा जी,वाणु मानव स्वास्थ्यका लागि किटनाशक र हा,निकारक भएको पाईएको छ । जबकी कुकुरहरुमा मानिसको दाह्रीमा हुने ख,तरनाक जी,वाणुभन्दा कम संख्यामा भेटिएको उल्लेख छ ।
स्वीजरल्यान्ड हिर्सल्यान्डेन क्लिनिकका प्राध्यापक आ’न्द्रेस गटजेट र उनको टिमले १८ मानिस र ३० कुकुरमा यस किसिमको अध्ययन गरेका थिए । जहाँ १८ देखि ७६ वर्ष उमेर समुहका दाह्री पालेका मानिसहरुमाथि अध्ययन गरिएको थियो । उनले कुकुरको शरीर र रौँ, मा भन्दा मानिसहरुको दाह्रीमा बढी घा,तक जी’वा’णुको संख्या भेटिएको बताएका छन् ।