• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, भदौ २९, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

बाढी प्रभावितका लागि भरतपुर आँखा अस्पतालले निःशुल्क सेवा दिने

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ

लोकप्रिय समाचार

  • १. किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

  • २. उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

  • ३. सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

  • ४. अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

  • ५. खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

  • ६. कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

गोंगबु घटना प्रकरणः कल्पनाले खेल्ने सिरियलको केहि अंश यस्तो छ, अभिनय पनि निकै राम्रो रहेछ (भिडियो)



  •   आइतबार, साउन ३२, २०७७
  • A
  • A+
  • A++

काठमाण्डौ – कुनै बेला कलाकारको रुपमा आफुलाई स्थापित बनाउ संघर्ष गरेकी कल्पना मुडभरी ९पौडेल० को नाम अ’पराधको दुनियामा जोडिएको छ । उनी एक कलाकार थिइन् । उनले सरी ल र हर्के हवल्दार टेलिफिल्ममा भूमिका निभाएकी थिइन् । तर उनले आफनो जिवनमा गरेको अ’प’राध भने कुनै फिल्मको भन्दा कम छैन । सबैको मन मुटु कपाउने खालको छ । काठमाडौको गोंगबुमा ६ दिन अघि भएको घटनामा कल्पना पौडेलको हात भएको प्रहरी अनुसन्धानवाट देखिएपछि अहिले उनी हिरासतमा छन् । उनले रोल्पाका कृष्णबहादुर वोहराको वि’भत्स तरिकाले ज्या’न लिइन् । उनी मात्र यो घटनामा सामेल भइनन् जिवनलाई राम्रोसंग बुझ्नै नपाएका आफन नाबालक छोराछोरी पनि सामेल गराइन् ।

उनी एक कलाकार पनि थिइन् भन्ने कुरा सार्वजनिक भएपछि अहिले उनले अभिनय गरेका टेलिसिरियलका बारेमा खोजि हुन थालेको छ । त्यती ठूलो घटना गराउन सक्ने कल्पना कस्ति छन् भन्ने कौतुहलता सबैमा छ । त्यसैले उनले अभिनय गरेका टेलिसिरियलका भिडियो खोजि हुन थालेको छ । पहिला त्यती नचलेका उनका कार्यक्रमका भिडियो यो घटना पछि चल्न थालेका छन् । मानिसहरुले ति सिरिययल खोजी गर्न थालेपछि भिडियोको भिजिटर पनि बढेका छन् ।

चितवनकी कल्पना मुडभरी विवाहित हुन् । तर श्रीमानसंग सम्बन्ध विग्रिएका कारण उनी छोराछोरी सहित काठमाडौमा बस्दै आएकी थिइन् । दुई विवाह गरेका कृष्णबहादुर पनि दुवै श्रीमतीसंग सम्बन्ध विग्रिएका कारण एक्लै थिए । उनी ८ महिना देखि गोंगबुकै एक होटलमा बस्दै आएका थिए । फेसवुकवाट चार वर्ष अघि चिनजान भएको उनीहरुको सम्बन्ध प्रेममा परिणत भयो । तर दुई जनाबीच फेरी समझदारी हुन छोडेपछि घटनाले यति ठूलो रुप लिएको हो । प्रहरीले अहिले सो घटनाका बारेमा अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

ट्रेन्डिङ

सबै

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

आज विश्व लामखुट्टे दिवस”

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.