• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, असोज ०८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

लोकप्रिय समाचार

  • १. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • २. चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

  • ३. शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

  • ४. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ५. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ६. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

  • ७. नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

  • ८. थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

विवाहित महिलाले किन भर्छन सिउँदोमा सिन्दुर, जान्नुहोस र’हस्य



  •   आइतबार, साउन ३२, २०७७
  • A
  • A+
  • A++

धर्ममा सिन्दुर विवाहित महिलाहरुको विवाहको प्रतिक हो। तर यो कुरा बुझ्न जरुरी छ की आखिर विवाहित महिलाले सिउँदोमा सिन्दुर लगाउनुको पछाडिको कारण के छ ? मान्यताअनुसार सिउँदोमा सिन्दुर लगाउनाले पतिको दिर्घायु हुने र महिलाको सौभाग्यमा वृद्धि हुन्छ। आखिर महिलाले सिउँदोमा सिन्दुर किन भर्छन त आउनुहोस, थाहा पाईराखौं यसको पछाडिको धार्मिक मान्यता

एक पौराणिक कथाका अनुसार धीरा र वीरा नामक एक युवा युवती थिए। धीरा एक युवती थिइन् जो अति नै सुन्दर र फुलझैँ कोमल थिइन् त्यस्तै वीरा निकै नै साहसी पुरुष थिए। यी दुईका जोडी अति नै मनमोहक थियो। यदि कोहि यिनीहरुलाई देख्थे त् उनीहरुको जोडी आफ्नो मन मष्तिसकबाट हटाउन सक्दैन थे। दुवै एकअर्काका लागि बनेका थिए र एकअर्काका लागि उचित थिए। कालान्तरमा दुबैले विवाह पनि गरे। यसै क्रममा एकदिन यी दुई शिकारमा निस्किए त्यसैबखत एक कालिया नामक दानवको गिद्दे नजर धीरा माथि पर्यो।

धीराको सुन्दरता देखि कालियाको मनमा नकारात्मक विचार आउन थाल्यो र उनले धीरालाई आफ्नो बनाउने निर्णय गरे। शिकार गर्दा गर्दै रात पर्यो। धीरा र वीराले जंगलमै रात कटाउने फैसला गरे र एक पहाडमा गएर बास बसे। त्यसैबेला धीरालाई पानी प्यास लाग्यो बिरा उनका लागि पानि लिन गए। बिरा पानी लिन गएको मौका पारि कालियाले वीरामाथि आ’क्र’मण गर्यो। कालियाको आ’क्रम’णले वीरा नराम्रोसँग घाइते भए ।

घाइते वीराको चिच्याहट सुनी धीराले कालियामाथि आ’क्र’मण गरि उनलाई मा”रि’दिईन।धीराको यस्तो साहस देखेर वीरा खुसी भई आफ्नो र’ग’तले र’गतले उनको सिउँदो भरिदिए। भनिन्छ त्यसैबेलादेखि विवाहित महिलाले सिउँदोमा सिन्दुर लगाउने परम्परा चलिआएको हो। उसो त हिन्दु सभ्यतामा सिन्दुरलाई लिएर हनुमानको कहानी पनि निकै नै प्रचलित छ तर धीरा र वीराको यस कहानीलाई पनि कतिपयले मान्ने गरेका छन।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

ट्रेन्डिङ

सबै

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.