• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, असार २८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

सवारीसाधन दुर्घटनामा मृत्यु

विषादीको व्यवसाय जथाभावी गर्न नपाइने

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

अर्जेन्टिनाको रोमाञ्चक जित

लोकप्रिय समाचार

  • १. बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

  • २. मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

  • ३. भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

  • ४. सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

  • ५. पहिरोका कारण सडक अवरुद्ध

  • ६. गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा

  • ७. सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

  • ८. सवारीसाधन दुर्घटनामा मृत्यु

  • ९. विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछ : मन्त्री पुन

  • १०. लमजुङ कारागार बजेट अभावमा रोकियो

डाक्टर हुँ भन्दै बैंकमा काम गर्ने नेपाली युवतीलाई मायाजालमा फसाई ४८ लाख खाए यी विदेशीले, ‘डुबे’पछि बल्ल होस खुल्यो !



  •   आइतबार, साउन ३२, २०७७
  • A
  • A+
  • A++

काठमाडौं । अहिलेको युगका मानिसका लागि सामाजिक सञ्जाल जिवनको परिपुरक बनिसकेको छ । एक छिन पनि सामाजिक सञ्जालवाट टाढा रहेर मानिस बन्स नसक्ने भइसकेको छ । सामाजिक सञ्जालवाट थुप्रै सूचना पाउन सकिन्छ । जानकारी लिन सकिन्छ । तर त्यही सामाजिक सञ्जालका कारण थुप्रै अपराधिक घटना पनि भएका छन् । सामाजिक सञ्जलको प्रयोग गरेर नेपाली युवतीलाई ठगी गर्ने एक विदेशी नागरिक काठमाडौमा पक्राउ परेका छन् । आफुलाई लण्डनको चिकित्सक बताउँदै सिन्धुलीमा एक बैंकमा कार्यरत युवतीलाई उनले झण्डै ४५ लाख ठगी गरेको अभियोगमा पक्राउ परेका छन् । उनको युवतीलाई आफ्नो नाम मार्क आरोन बताउने गरेका थिए । सामाजिक सन्जाल इन्स्टाग्राममार्फत उनीहरुको चिनजान भएको थियो ।

आरोनले आफू लण्डनको बुपा क्यामवाल अस्पतालको डाक्टर हुँ भनेपछि ती युवतीसंग सम्बन्ध बढ्दै गएको थियो । उनीहरुको सम्बन्ध यहाँ सम्म पुग्यो की उनले ति युवतीलाई नेपाल आएर विवाह गर्ने सम्मको प्रस्ताव राखे । युवकले त्यती भनेपछि युवती विश्वस्त भइन् । उनीहरुबीच दिनहुँ कुरा हुन थाल्यो । उनले युवतीसंग विवाह गर्ने भन्दै युवतीका नाममा लण्डनवाट औँठी, घडी, सुनको सिक्री र २ लाख ३० हजार पाउण्ड पैसा पठाइदिएको बताए ।

केही दिन पछि उनलाई इन्डियावाट भन्दै एक जनाले फोन गरेर लण्डनवाट तपाईको सामान भारत आइपुगेको छ । तर सामान निकै महंगो भएकाले त्यसको कर तिर्नुपर्ने भन्दै पैसा पठाउन भने । झण्डै तीन करोडको सामान आउन लागेको भनेर फुरुगं परेकी युवतीले पटक पटक गरेर पैसा पठाइन् । एक पटक पैसा पठाए।िपछि फेरी अर्को बहाना गरेर पैसा माग्ने गरेका कारण उनले झण्डै ४८ लाख भन्द बढी रुपैया पठाइन् । तर पनि सामान आएन । फेरी फोन गरेर अन्तिम पटक २० लाख रुपैया पठाउनु भनेपछि युवतीलाई शंका भएर प्रहरीको सहयोग लिन पुगेकी थिइन् । आर्नोल्डप्रति ती युवती विश्वस्त थिइन्। शंका नगरी भनेजति पैसा पठाइन्। ४८ लाख ५४ हजार चार सय २० रुपैयाँ पठाइसकेकी थिइन्।

प्रहरीसंगको सहयोगमा आफुलाई लण्डनको चिकित्सक भन्ने ब्यक्ति काठमाडौको एक होटलवाट पक्राउ परे । उनलाई पक्राउ गर्न युवतीले शंका नै नगरेको जस्तो गरी पैसा पठाउन बैंक एकाउण्ट नम्बर मागेपछि ति ब्यक्ति पक्राउ परेका हुन् । ति विदेशी नागरिक काठमाडौको सोल्टी होटलवाट पक्राउ परेका छन् । उनी लण्डनका नभएर अंगोलाका नागरिक ४८ वर्षीय सिल्भा एन्टोनियो डे एंगोला भएको पुष्टि भएको छ । उनले नेपालमै अन्य ब्यक्तिलाई पनि यो काण्डमा सामेल गराएको हुनसक्ने प्रहरी अनुमान छ । युवतीले पठाएको ४८ लाख भन्दा बढी पैसा नेपालीकै बैंक खातामा ट्रान्सफर भएको देखिएको प्रहरीले जनाएको छ । ती व्यक्ति गत फागुन २६ गते नेपाल आएको बताइएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

ट्रेन्डिङ

सबै

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.