• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, असार २८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

सवारीसाधन दुर्घटनामा मृत्यु

विषादीको व्यवसाय जथाभावी गर्न नपाइने

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

अर्जेन्टिनाको रोमाञ्चक जित

लोकप्रिय समाचार

  • १. बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

  • २. मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

  • ३. भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

  • ४. पहिरोका कारण सडक अवरुद्ध

  • ५. सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

  • ६. गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा

  • ७. सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

  • ८. सवारीसाधन दुर्घटनामा मृत्यु

  • ९. विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछ : मन्त्री पुन

  • १०. लमजुङ कारागार बजेट अभावमा रोकियो

जनकपुर कि जानकी (पुष्पा अधिकारी) को सन्तान मोह ले जन्माएको प्रश्न र कानुनको कठघरामा उभिएका ११ बालिकाहरुको भबिस्यको फैसला आज



  •   सोमबार, भदौ ०१, २०७७
  • A
  • A+
  • A++

रतन चन्द । केयर बाल गृह कि संचालिका पुष्पा अधिकारीले आफुसँग रहेको ११ बालिकाहरुलाई फिर्ता पाउँ भनी सर्वच्च अदालतमा दिएको रिट उपर आज फै;सला हुँदैछ । २०७७ साउन २५ गतेका दिन केन्द्रिय बाल अधिकार परिषद, बुढानिलकण्ठ नपा,बालबालिका खोजतलास समन्वय केन्द्र उपर दिएको रिट दर्ता गरेपछी ३० गते बिपक्षीलाई अदालतले बालिका सहित हाँजिर हुन र लिखित जवाफ पेश गर्न आदेश दिएको थियो । तर बाल अधिकार परिषद ले आफ्ना कर्मचारीहरु कोरोना संक्रमणका कारण कन्ट्राक ट्रेसिङ मा परेकोले बालिकाहरुलाई उपस्थित गराउन नसकेको भने पछी । माननीय न्यायधिसद्धय सपना प्रधान मल्ल र प्रकाश सिंह राउत को इजलासले सोमबार बालिकाहरुलाई भिडियो कन्फ्रेन्स मार्फत उपस्थिती गराउन आदेश दिएको छ ।

बाल गृह बाट ती अबोध ११ जना बालिकाहरुलाई जबर्जस्ती उठाएर सरकारी निकायले उद्दार गरेको भनी प्रचारप्रसार गरे पनि यथार्थमा त्यसो नभएको प्रत्यक्षदर्शी बताउँछन । बालिकाहरुलाई घरबाट उठाएपछी बियोगमा बिक्षिप्त बनेकी पुष्पा बालिकाहरुलाई फर्काउनेमा दिनरात ससानातहका ब्यक्ती देखी उच्चअधिकारी प्रसाशन होस् या सरकार समक्ष अपिल गरी रहेकी छिन ।

बालिकाहरु प्रती यती धेरै मोह किन रु

सानै देखी बालबालिका मनपर्ने र कुनै समय माइती नेपालमा काम गरेको अनुभवले बिशेषगरी नारी प्रती श्रद्धा,आदर र सम्मान कै उपजका कारण उनलाई त्यस्ता अनाथ बाललाकिकाको स्याहर सुसारमा मोह जागेर आयो । सायद त्यसैको परीणाम होला ती बालिकाहरुलाई नयाँ जीवन दिने चाह बढेको । त्यसो त बाल गृह संचालन गर्नु अघी उनले थुप्रै बालिकाहरुलाई सहयोग नगरेको होइन । बिभिन्न स्थानबाट आएका र बेवारीसे होस् या आर्थिक परिवारीक अवस्था कमजोर होस् त्यस्ता बालिकाहरुको आश्रय थालो बनेको उक्त बाल गृहमा रहेका बालिकाहरुले कहिल्यै अनाथ को उपनाम पाएका थिएनन ।

बरु उनिहरुले एउटी प्यारी आमा पाएका थिए । त्यो बाल गृह सरकारका लागि नाम मात्रको बाल गृह थियो तर त्यहाँ रहेका बालिकाहरु त्यही घरमा जन्मिएका भन्दा कम थिएनन । त्यसैले त उनिहरुको मुखमा सँधै “पुष्पा मामु” मात्र गुन्जन्थ्यो । न्यायको कठघरमा पुष्पा,अबोध बालिकाहरुको भबिश्य र सरकारी निकाय उभिएको छ । यधपी पुष्पाले दिएको रिट बिरुद्ध फैसला भए सरकारी निकाएका कर्मचारीको सौतेनी ब्यवहार कै कारण ती बालिकाहरुलाई कथित पुनर्स्थापनाको बहानामा भबिश्य अन्धाकार देखिने पक्कापक्की छ ।

बिशेष गरी नेपालको पहाडी दुर्गम क्षेत्रमा रहेका बिपन्न परिवारको राजीखुसीमा काठमाण्डौको बातावरणमा हुर्किएका ती बालिकाहरु के फर्किएर पढ्न सक्लान वा राजधानी कै जस्तै सुबिधा सम्पन्न स्कुलमा पठनपाठन होला रु सरकारका सरोकार निकायले पुनर्मिलनको बहानामा सुन्दर सपना बोकेका बालबालिकालाई कता लानेछ आजको समाजमा जल्दो बल्दो प्रश्न चिन्ह बनेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

ट्रेन्डिङ

सबै

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.