• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, भदौ ०१, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

लोकप्रिय समाचार

  • १. चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

  • २. राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

  • ३. कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

  • ४. एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

  • ५. श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

बामदेव र नारायणकाजी मन्त्रि बन्दै

  •   सोमबार, भदौ ०१, २०७७
  • A
  • A+
  • A++

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो उपाध्यक्ष बामदेव गौतमलाई बालुवाटारमा बोलाएर छलफल गरे । उनले गौतमलाई सरकारमा बसेर काम गर्न आग्रह गरेको बुझिएको छ । पार्टी र सरकारमा मिलेर काम गर्न ओलीले भनेपछि बामदेवले आफू कठिन जिम्मेवारी सम्हाल्न तयार रहेको बताएका थिए । गौतमलाई उपप्रधामन्त्रीसहित महत्वपूर्ण मन्त्रालय दिने ओलीको प्रस्ताव थियो । तर, चुनाव हारेकाले कानुनी अड्चन रहेको विषय पनि उठ्यो ।

गौतमलाई राष्ट्रियसभामा मनोनित गरी ल्याउँदा सरकारमा जिम्मेवारी दिन मिल्ने वा नमिल्नेबारे समेत छलफल भएको थियो । त्यसका लागि ओलीले कानुन व्यवसायीसँग परामर्श थाल्ने भएका छन् । संविधानमा चुनाव हारेको व्यक्ति सरकारमा जान नमिल्ने व्यवस्था छ । प्रधानमन्त्री वा मन्त्री बन्न नपाउने व्यवस्था भएकाले गौतमलाई राष्ट्रियसभा सांसद बनाएर लान मिल्ने नमिल्नेबार रायसुझाव लिने भएका छन् । आफूलाई निकै अप्ठ्यारो समयमा गौतमले साथ दिएकाले ओलीले यसपटक गुन तिर्ने बताएका छन् ।

यसैगरी, प्रधामन्त्री ओलीले सचिवालय सदस्य नारायणकाजी श्रेष्ठलाई पनि उपप्रधानमन्त्रीसहित महत्वपूर्ण जीम्मेवारी दिने चाहना राखेका छन् । श्रेष्ठ पनि प्रतिनिधिसभा चुनावमा गोरखाबाट पराजित हुन् । उनी पछि राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए । श्रेष्ठको हकमा पनि बामदेवलाई जस्तै लागू हुन्छ । संविधानले उनलाई पनि मन्त्री बन्नबाट रोक्ने अवस्था बन्न सक्छ । तर, कानुनको व्याख्या र संवैधानिक व्यवस्थाबारे परामर्श गरेर प्रधानमन्त्री ओली अगाडि बढ्ने तयारीमा छन् । श्रोत रिपोटर्सक्लब नेपाल

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

ट्रेन्डिङ

सबै

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.