• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, भदौ २८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

बाढी प्रभावितका लागि भरतपुर आँखा अस्पतालले निःशुल्क सेवा दिने

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ

लोकप्रिय समाचार

  • १. किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

  • २. उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

  • ३. सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

  • ४. अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

  • ५. खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

  • ६. कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

यो तस्बिरको वास्तविकता खुल्यो, ‘गलत प्रचार गरियो’ भन्दै परिवारका सदस्यले गरे आपत्ती



  •   सोमबार, भदौ ०१, २०७७
  • A
  • A+
  • A++

काठमाडौं । केही दिन यता सामाजिक सञ्जालमा एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल भयो । कोरोना संक्रमित एक जनाको निधनमा आफन्त पनि सहभागी नभएपछि उनको मुस्लिम युवाहरुले हिन्दु संस्कार अनुसार दा’ह संस्कार गरिदिएको भन्दै सामाजिक सञ्जालमा एउटा तस्बिर सार्वजनिक भएपछि भाइरल भएको थियो ।

तर त्यसको वास्तविकता भने अर्कै रहेछ । प्रभात लामाले फेसवुकमा सो तस्बिर सार्वजनिक गरेपछि अहिले सामाजिक सञ्जालमा भाइरल भएको थियो । उनले हिन्दु धर्ममा आस्था राख्ने वीरगन्ज १४ का एक जना संक्रमितको निधन भएको तस्बिरमा उल्ल्ेख गरेका थिए ।

समाचार बाहिर आएपछि परिवारका सदस्यले आपत्ती जनाएका छन् । उनीहरुले उनी कोरोना संक्रमित समेत नभएको र मुस्लिम युवाहरुले नभई परिवारकै सदस्य र आफन्तले दा’ह संस्कार गरेको बताएका छन् । परिवारका सदस्यले त्यसमा आपत्ती जनाएपछि सोही क्षेत्रका सामाजिक सञ्जाल प्रयोगकर्ताले गल्ती सच्याउँदै त्यसवारे प्रष्ट पारेका छन् । अभिमान नामवाट सामाजिक सञ्जाल फेसवुक प्रयोग गर्नेले सच्याउँदै फेरी लेखेका छन् ।

माफी चाहन्छु, नमस्कार म अभिमान स् पर्सा को बिरगंज महानगरपालिका(१३ मा एक हिन्दु धर्मका कोरोना पी’डित पुरुष व्यक्तिको मृ’त्यु पछि अन्तिम दा’ह संस्कार गर्न आफ्नो आफन्त र गाउलेहरु आउन नमानेपछि त्यही टोलका स्थानीय मुस्लिम समुदायका व्यक्तिहरु मिलेर हिन्दु रितिरिवाज अनुसार उक्त मृ’तको दा’ह संस्कार गरिएकोे भन्ने समाचार भ्रामक ।

रहेको मृ’तकका परिवार सदस्य बहिनीज्वाइ, भदाभाइ २ जना, मृ’तकका छोरा गरि ८ जना सदस्य रहेको र मृ’तकका छोराले नै दा’हसंस्कार गरेको र मृ’तक कोरोना पि’डित नभएको ९नेगेटिभ० उहाको परिवारले मलाइ जानकारी दिनुभयो । र त्यो मुस्लिम दाजुले कपाल का’टि’दिएको फोटो जुन भाइरल भएको छ उहाको हात छिटो चल्ने भएकोले सहयोग लिइएको रहेछ ।

यी सबै कुरालाइ नबुझी अरूले पोस्ट गरेको भ्रामक समाचारलाई सत्य ठानी मैले पनि मेरो पेजबाट एकपक्षीय कुरामात्रै पोस्ट गरेको हुनाले परिवारमा ठेस पुग्न गएको प्रती सभ्य नागरिकको नाताले मेरो ब्यक्तिगततर्फबाट क्षमा माग्दछु । मृ’तक आत्माप्रती चिरशान्तिको कामना गर्दै परिवारजनमा धैर्य धारण गर्न सक्ने शक्ति मिलोस।।।।।।साथै यस दुस्खद घडिमा मलामी जानुहुने सहयोग गर्नुहुने हिन्दु र मुस्लिम दाजुभाइलाइ धन्यवाद दिन चाहन्छु,गलत प्रचारप्रसार बन्द गरौ । फोटोहरूमा सम्पूर्ण प्रमाण छ

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

ट्रेन्डिङ

सबै

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

आज विश्व लामखुट्टे दिवस”

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.