• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
बुधबार, जेठ ०४, २०७९
☰
बुधबार, जेठ ०४, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

ज्याकलिनले आफ्नो जन्मदिनमा गरिन् सोच्नै नसकिने काम १ २ गाउँका १५ सय मानिसलाई ३ वर्ष सम्म पाल्ने


  •   सोमबार, भदौ ०१, २०७७
  • A
  • A+
  • A++

काठमाडौ । विपन्न परिवारलाई कोरोनाको महामारीले थप बिचल्ली बनाएको छ । दिनदिनै कमाएर खानुपर्ने विपन्नहरु लकडाउनका कारण भोक टार्ने पैसा समेत कमाउन पाएका छैनन् । त्यसैले कति परिवार भोकै बस्न बाध्य छन् । यस्तो अवस्थामा बलिउड कलाकारले सामाजिक काममा पनि आफूलाई समर्पित गर्दै आएका छन् । विपन्न र बिचल्लीमा परेकाहरुलाई सहयोग गर्दै आएका छन् ।

यसरी सहयोग गर्नेमा बलिउड कलाकार सोनु सुद अहिले सबैभन्दा अगाडी देखिएका छन् । त्यस्तै शाहरुख खान, अमिताभ बच्चन, अमिर खान लगायतका बलिउड कलाकारहरु सामाजिक सेवा खटेका छन् । अक्षय कुमार पनि सामाजिक काममा सकृय छन् । यसैबीचमा अहिले ज्याकलिनले कसैले पनि अगाडी निस्किएकी छन् । उनले पुरै २ गाउँभरीका नागरिकलाई ३ वर्षका लागि जिम्मा लिएकी छन् ।

दुईवटा गाउँमा बस्ने करिब १५ सय नागरिकलाई अब ज्याकलिनले हेर्नेछिन् । उनीहरुलाई तीन वर्षको लागि पुरै जिम्मा ज्याकलिनले लिएकी हुन् । नायिका ज्याकलिन फर्नान्डेजको यो कामको अहिले निकै प्रशंसा भएको छ । उनले आफ्नो जन्मदिनको अवसर पारेर महाराष्ट्रका २ गाउँका १५ सय ५० मानिसको जिम्मा लिने घोषणा गरेकी हुन्।

उनले महाराष्ट्रका पथार्डी र साकुर गाउँका १५ सय ५० मानिसलाई ३ बर्षका लागि जिम्मा लिएकी हुन् । ज्याकलिनले ३ बर्षसम्म गाउँमा रहेका १५ सय बढी मानिसहरुका लागि खाने, पढ्ने सबै ब्यवस्था गर्नेछिन् । उनीहरुका लागि आवश्यक सबै आधारभुत आवश्यकता अब ज्याकलिनले पुरा गर्नेछिन् । यो गाउँका मानिसहरु आधारभुत आवश्यकताबाट बन्चित रहेका ज्याकलिनले उनीहरुको जिम्मा लिएकी हुन् ।

भारतीय मिडियासँग कुरा गर्दै उनले गाउँका धेरै बच्चाहरु कुपोषणको शि’कार भएको बताएकी छन् । उनले बच्चाहरुका लागि पोषिलो खानाको व्यवस्था गर्ने गाउँमा जनचेतनामुलक कार्यक्रम समेत संचालन गर्ने बताएकी छिन् । गाउँमा जन्मिएका नयाँ बच्चाहरुलाई के खुवाउने भन्ने बिषयमा उनीले सचेतना मुलक कार्यक्रम सञ्चालन गर्नेछन् । उनले गाउँलेलाई पेटभरी पौष्टिक खाना दिन गाउँमा २० वटा किचेन तयार गर्ने बताएकी छन् । जहाँबाट महिला, बच्चाहरुले पोषिलो खानेकुरा पाउनेछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.