• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, असार ०९, २०८२
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

७४औं नेपाल स्काउट स्थापना दिवस: सहपुर स्काउट दलद्वारा प्रभातफेरी तथा टोल सरसफाइ कार्यक्रम

रत्ननगरमा घट्ना दर्ता सचेतना अभियान: असार ५ गते मालपुर मावीमा सचेतनामुलक कार्यक्रम हुने

रत्ननगरको भद्रकाली मावीमा असार १ गते घटना दर्ता सम्बन्धि सचेतनामुलक कार्यक्रम हुने

ई. सुजन रेग्मी द्वारा रचना गरिएको ‘गोरखा सिरानचोक केराबारीमा’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

केआइइसीको शैक्षिक मेला भोलि : कलेज र युनिभर्सटीका प्रतिनिधिद्धारा परामर्श

रत्ननगरको नेपाल नमूना मावीमा बुद्धिराज सुवेदी सहित पाँचविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं महानगर प्रहरी प्रमुखको जिम्मेवारी बिष्णु जोशिलाई

रत्ननगरमा क्याण्डी, तितौरा र जाम बनाउने तालिम सकियो, माला र फूल सजावट सम्बन्धि तालिम शुरु

सरकारले चितवनका ७ पालिकालाई दियो ५ अर्ब १ करोड अनुदान, भरतपुरले पायो २ अर्ब ३६ लाख

लोकप्रिय समाचार

  • १. ७४औं नेपाल स्काउट स्थापना दिवस: सहपुर स्काउट दलद्वारा प्रभातफेरी तथा टोल सरसफाइ कार्यक्रम

  • २. रत्ननगरमा घट्ना दर्ता सचेतना अभियान: असार ५ गते मालपुर मावीमा सचेतनामुलक कार्यक्रम हुने

सशस्त्र प्रहरीका ४२ जनामा कोरोना पुष्टि



  •   मङ्गलबार, भदौ ०२, २०७७
  • A
  • A+
  • A++

राप्ती नगरपालिकाको भण्डारामा रहेको सशस्त्र प्रहरी बल नं ३ गढीमाई बाहिनी वाग्मती प्रदेशका ४२ प्रहरीमा एकै साथ कोरोना देखिएको छ । उनीहरुमध्ये दुई महिला र ४० पुरुष रहेको भरतपुर कोभिड–१९ प्रयोगशालाले जानकारी दिएको छ ।

यसअघि सोही बाहिनीका आठ जनामा कोरोना  देखिएपछि अन्यको परीक्षण गरिएको बाहिनी प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दिप श्रेष्ठले जानकारी दिनुभयो । साठ्ठी जनाको नमूना सङ्कलन गरी पठाइएकामा ४२ जनामा देखिएको जानकारी आफूले प्राप्त गरेको उहाँले बताउनुभयो । नौ जनालाई ज्वरो आएकामा निको हँुदै गएर सोमबार साँझ एक जनालाई मात्र ज्वरो बाँकी रहेको उहाँले जानकारी दिनुभयो । बाहिनीमा ३०० भन्दा बढी सशस्त्र प्रहरी रहेका छन् । यो बाहिनीले वाग्मती प्रदेशको राजधानीका तीन जिल्लाबाहेकका जिल्ला हेर्ने गर्दछ ।

दुई दिनअघि पूर्वी चितवनका नगरप्रमुखहरुको बैठकले सो बाहिनी उच्च जोखिममा रहेको भन्दै त्यहीँ आइसोलेसन निर्माण गर्न वाग्मती प्रदेशलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।

राप्ती नगरप्रमुख प्रभा बरालले  देखिएपछि सशस्त्र प्रहरी सबै बाहिनीभित्रै रहेकाले बाहिर  फैलन नपाएको अनुमान गरिएको बताउनुभयो । sदेखिएका प्रहरीलाई त्यहीँभित्र आइसोलेसन तयार गरी उपचार गरिने उहाँले जानकारी दिनुभयो । सोमबार राति अबेर कोभिड–१९ प्रयोगशालामा आएको नतिजाअनुसार ५० सङ्क्रमितमध्ये ४६ चितवनका हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

७४औं नेपाल स्काउट स्थापना दिवस: सहपुर स्काउट दलद्वारा प्रभातफेरी तथा टोल सरसफाइ कार्यक्रम

रत्ननगरमा घट्ना दर्ता सचेतना अभियान: असार ५ गते मालपुर मावीमा सचेतनामुलक कार्यक्रम हुने

रत्ननगरको भद्रकाली मावीमा असार १ गते घटना दर्ता सम्बन्धि सचेतनामुलक कार्यक्रम हुने

ट्रेन्डिङ

सबै

७४औं नेपाल स्काउट स्थापना दिवस: सहपुर स्काउट दलद्वारा प्रभातफेरी तथा टोल सरसफाइ कार्यक्रम

रत्ननगरमा घट्ना दर्ता सचेतना अभियान: असार ५ गते मालपुर मावीमा सचेतनामुलक कार्यक्रम हुने

रत्ननगरको भद्रकाली मावीमा असार १ गते घटना दर्ता सम्बन्धि सचेतनामुलक कार्यक्रम हुने

ई. सुजन रेग्मी द्वारा रचना गरिएको ‘गोरखा सिरानचोक केराबारीमा’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

७४औं नेपाल स्काउट स्थापना दिवस: सहपुर स्काउट दलद्वारा प्रभातफेरी तथा टोल सरसफाइ कार्यक्रम

रत्ननगरमा घट्ना दर्ता सचेतना अभियान: असार ५ गते मालपुर मावीमा सचेतनामुलक कार्यक्रम हुने

ई. सुजन रेग्मी द्वारा रचना गरिएको ‘गोरखा सिरानचोक केराबारीमा’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

केआइइसीको शैक्षिक मेला भोलि : कलेज र युनिभर्सटीका प्रतिनिधिद्धारा परामर्श

सप्तगन्डकी क्याम्पसमा वेव डेभलपमेन्ट सम्बन्धी वर्कसप तालिम सम्पन्न

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विक्रम रेग्मी

संवाददाता
सिर्जना ढकाल
बिबेक अधिकारी
अमिर

भिडियो न्युज
बबिता

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2025 Narayani Dainik | All rights Reserved.