दाङ । चलिरहेको एम्बुलेन्सबाट ल’डेर लमहीमा एकजनाको नि’धन भएको छ । दाङको राजपुर गाउँपालिका–७ भैँसाही नाका स्थायी घर भएकी ३५ वर्षीया कमला बिकको निधन भएको प्रहरीले जनाएको छ ।
गुडिरहेको एम्बुलेन्सबाट ल’डेर टाउकोमा गहिरो चो’ट लागेकी बिकको गएराती कोहलपुर मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा नि’धन भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रज्वल थपलियाले जानकारी दिए ।
नेपालगञ्जबाट उपचार गरेर घर फर्किदै गर्दा भे।१ च १६४५ नम्बरको एम्बुलेन्सबाट गाउँमा पुग्ने क्रममै ल’डेकी थिइन् । कमलासँगै एम्बुलेन्समा अन्य २ जना सवार थिए । एम्बुलेन्स र चालक प्रहरीको नि’यन्त्रण’मा रहेको लमही प्रहरीले जानकारी दिएको छ ।