• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
बुधबार, जेठ ०४, २०७९
☰
बुधबार, जेठ ०४, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

उपत्यकामा नि’षेधा’ज्ञा उल्लंघन गर्ने २९ सय सवारीसाधन नि’य’न्त्रणमा


  •   बिहिबार, भदौ ०४, २०७७
  • A
  • A+
  • A++

काठमाडौँ । जिल्ला प्रशासन कार्यालयहरुले लागू गरेको निषेधाज्ञाको पहिलो दिन बिहीबार उपत्यकाका तीन जिल्लामा झन्डै तीन हजार सवारी साधन कारबाहीमा परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार उपत्यकाका तीन जिल्लामा २९ सय २ वटा सवारी साधन प्रहरी नियन्त्रणमा लिइएका छन् । यिनमा २२ सय ९४ वटा दुई पांग्रे र ६ सय ८ वटा चार पांग्रे सवारी छन् ।

करिब २ हजार पैदल यात्रीलाई सचेत बनाइएको तथा होल्डिङ सेन्टरमा राखी निषेधाज्ञा र कोरोना संक्रमणबारे सचेतना कक्षा दिएर छोडिएको थियो ।

केही स्थानमा भने प्रशासन र प्रहरीबीच प्रभावकारी समन्वयव नहुँदा अत्यावश्यक सामाग्रीको ढुवानी तथा बिक्री वितरणमा समस्या भएको थियो । काठमाडौंका सहयाक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले पहिलो दिन भएकाले केही स्थानमा समन्वय अभाव भएको गुनासो आएको बताए । भोलिबाट निषेधाज्ञाको व्यवस्थालाई थप प्रभावकारी र कडा बनाइनेछ’ पौडेलले भने, ुआज पहिले दिन भएकाले केही स्थानमा समन्वय भएनछ ।
अत्यावश्यक सेवा प्रवाहमा रुकावट हुन दिइनेछैन । सेतो पाटि साभार

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.