• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
शुक्रबार, बैशाख ३०, २०७९
☰
शुक्रबार, बैशाख ३०, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

नक्कली पासपोर्ट प्र’करणःगल्ती स्वीकारेपछि रोनाल्डोन्हो अब ब्राजिल फर्कन पाउने


  •   मङ्गलबार, भदौ ०९, २०७७
  • A
  • A+
  • A++

पाँच महिना पाराग्वेस्थित एक घरमा आफ्नो दाई रोबर्टो एसिससँग नजरबन्द रहेका रोनाल्डिन्हो अब घर फर्कन पाउने भएका छन् । देशमा प्रवेश गर्नका लागि न’क्कली पासपोर्ट प्रयोग गरेको आ’रो’पमा गत मार्चमा दुई जनालाई प’क्राउ गरिएको थियो ।

अप्रिलमा दुईजनाको तर्फबाट वकिलले १।६ करोड डलर धरौटी बुझाएपछि उनीहरुलाई जेलबाट सारेर मु’द्दाको सुनुवाइ हुँदासम्म एक होटलमा न’जरबन्द गरिएको थियो ।

दो’षी ठहर भएमा दुई जनाले ५ वर्षसम्म जे’ल सजाय भोग्नुपर्ने हुन्थ्यो । तर, दुवैले न’क्कली पासपोर्ट प्रयोग गरेको स्वीकार गर्दै ज’रि’वाना रकम तिरेका छन् । यसमा रोनाल्डोले ९० हजार डलर र एसिसले १ लाख १० हजार डलर ज’रिवाना रकम तिरेका हुन् । ए’सिसको पाराग्वेमा आ’प’राधिक रेकर्ड रहनेछ भने रोनाल्डिन्होको रहनेछैन ।

यो पनि
रोनाल्डिन्होलाई जे’ल पुुर्‍याउने १० वर्षे ओ’रालो यात्रा
एसिसले दुई वर्षसम्म ब्राजिल छाड्न पाउनेछैनन् र २४ महिनाको अन्तरालमा समय–समयमा रियो दि जनेरियोका अधिकारीहरु सामु उपस्थित हुनुपर्नेछ । बार्सिलोना, एसी मिलान र पीएसजीका पूर्वस्टार रोनाल्डिन्हो अब चाहेको समयमा ब्राजिल फर्कन पाउनेछन् ।

एक प्रचारात्मक कार्यक्रममा पाराग्वे पुगेका दुई दाजुभाईले सुरुमा न’क्कली पासपोर्ट प्रयोग गरेको कुरा अस्वीकार गर्दै आएका थिए । प’क्राउ परेपछि उनीहरुले ३२ दिन जे’लमा बिताएका थिए । अप्रिलको अन्त्यतिर सम्म पनि एक टेलिभिजन अन्तरवार्तामा रोनाल्डिन्होले उनी र उनको दाईलाई पासपोर्ट न’क्कली भएको थाहा नभएको बताएका थिए ।

केही समयअघि रोनाल्डिन्होले जेलमा फुटबल खेलेको भिडियोहरु भा’इ’रल बनेको थियो ।

स्रोतः गोल डटकम

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

ट्रेन्डिङ

सबै

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

कांग्रेस आफूले धोका खाए पनि अरुलाई धोका दिँदैन : देउवा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

प्रत्येक वर्ष १ वैशाखमा मात्र फुल्ने प्रेम र सद्भावको प्रतीक अनौँठो फूल

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.