• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

लोकप्रिय समाचार

  • १. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • २. चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

  • ३. शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

  • ४. रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

  • ५. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ६. जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

  • ७. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

  • ८. थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

  • ९. नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

  • १०. राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

मुकेश काफ्ले (उर्फ अध्यारो नेपालका नायक) भ्रम र यथार्थ



  •   मङ्गलबार, भदौ ०९, २०७७
  • A
  • A+
  • A++

विगत लामो समयदेखि सामाजिक संजाल पत्रपत्रिका आम जनमानसमा लोडसेडिङको विषयलाई लिएर विभिन्न टिका टिप्पणीहरु अपेक्षाहरु कौतुहलता,भ्रम थीयो र छ पनि । लेखकको मुकेश काफ्ले अर्थात विद्युत प्राधिकरणका पूर्वप्रमुखप्रमुख सँग कुनै पारिवारिक सम्बन्ध कुनै व्यक्तिगत उठबस, चिनाजानी वा भनौं दुरदुर सम्म कुनै सम्बन्ध नरहेको स्पष्ट पार्न चाहन्छु ।

नेपालको इतिहास पल्टाएर हेर्ने हो भने धेरै टाढा जानै पर्दैन । मल्लकाल, शाहवंश, राणा शासन अझ लोकतन्त्र यी सबै कालखण्डमा इमान्दार राष्ट्र सेवक कर्मवीर हरुलाई कुनै न रुपमा मूलधारबाट अलग्याईन्छ । स्मरणको लागी कोतपर्व, मदन भण्डारी हत्या काण्ड, राजदरबार काण्ड पर्याप्त छ |

” नेपाल दुई ढुंगा बिचको तरुल हो ” भन्ने मर्मस्पर्शी शब्दभित्र गहिरो सन्देश रहेको छ । विशाल दुई छिमेकी मुलुक समृद्धिको बाटोमा लम्की रहँदा आफ्नो गति समात्न नसक्नु आफैंमा पनि दुर्भाग्यपूर्ण छ । आधुनिक समृद्धिको एउटा प्रमुख पिलर मध्ये ऊर्जा निकै महत्वपूर्ण मानिन्छ । तपाईं-हामीले सानैदेखि सुन्दै आएको नेपाल जलस्रोतको दोस्रो ठूलो र जलबिद्युतको लागि दोस्रो ठूलो सम्भावना बोकेको मुलुक मुलुकको हो । जलस्रोतको उपयोग जलबिद्युतको लागि मात्र नभई अब मानव प्रयोगको लागि पनि अति नै आवश्यक देखिन्छ । हाम्रा छिमेकी मुलुक खासगरी भारत पिउने पानी दैनिक उपभोग, सिचाइ, कृषि उपयोग आदिको स्रोत हिमालय पर्वत बाट बग्ने नदीहरूमा निर्भर छ । सिधा अर्थमा भन्ने हो भने भोलिको भारत सम्पूर्ण रुपमा पानीको लागि नेपालमै निर्भर रहने लगभग निश्चित छ । त्यसको लागि विगत लामो समयदेखि आफ्नो ‘ठुल्दाई’ रबैया अपनाउँदै आइरहेको छ । आफ्नो दुरगामी स्वार्थ पुरा गर्न नेपालको कुनै पनि क्षेत्रमा अवरोध, उपस्थिति, हस्तक्षेप गर्दै आइरहेको हामी देखी पनि रहेका छौ | त्यसैको एउटा उदाहरण नेपालको जलस्रोत र उर्जा पनि हो ।

नेपाल जस्तो आयातमुखी भूपरिवेष्ठित कमजोर मुलुकलाई सजिलैसँग आफ्नो नियन्त्रण ,आफू अनुकूल बनाउन कुनै गारो पनि छैन | विगतका विभिन्न उदाहरणहरु हेर्दा राजनीतिक रूपमा अस्थिर बनाइ शुक्ष्म व्यवस्था गर्दै आएको भारत आफु अनुकुल नभएको खण्डमा पात्रहरु परिवर्तन गरेर भएपनि आफ्नो दीर्घकालीन अभिष्ट पूरा गर्दै आइरहेको छ । त्यसैको एउटा उदाहरण मुकेश काफ्ले को बहिर्गमन र कुलमान घिसिङ को आवागमन पनि हो |
आखिर मुकेश काफ्ले बसिरहँदा कसको स्वार्थ पुर्याउन पुरा हुँदैनथ्यो ? के साँचै १८ घण्टा लोडसेडिङ गर्ने काफ्ले नै थिए त ? तत्कालीन समयमा विधुत उत्पादनको अवस्था कस्तो थियो ? कति मेगावाट आवश्यक थियो ? कति मेगावाट उपलब्ध थियो ? कस्ता-कस्ता प्रोजेक्टहरु पाइप लाइनमा थिए ? कस्को मुख्य स्वार्थहरु थियो ? एउटा संस्थामा ब्यक्ति कति शक्तिशाली हुन्छ ? उनको हालको आर्थिक हैसियत कस्तो छ त ? कि त्यतिखेर उत्पादित विद्युत खेर फाल्न नदीमा हालिएको थियो ? उनको बहिर्गमन पश्चात कस्ता-कस्ता नीतिगत सम्झौताहरू भए ? क्षणिक लाभ प्राप्त गर्न दीर्घकालीन असर पार्ने कामहरु पो भए की ? अध्ययनशील हुने बेलामा भएको छ । की हाम्रो देवत्वकरण र दानवीकरणको परम्परा को बिडो थाम्या मात्रै हो ?
स्मरणीय के छ भने कुनै पात्र आउँदैमा वा जाँदैमा संगठनको लक्ष्यमा यति ठूलो असर पर्दैन, जति देखाउन खोजिएको छ । संगठनले छोटो अवधिको र लामो अवधिको लक्ष्य निर्धारण गरेको हुन्छ । छोटो अवधिको लक्ष्य पूरा गर्ने सन्दर्भमा पक्कै पनि मुकेश काफ्ले असफल देखिएका हुनसक्छन । उर्जाको अत्याधिक माग र पाइप लाइनमा भएका विद्युत उत्पादनहरू समयमै नसकिँदा छोटो अवधिको लक्ष्य पूरा नभएको पक्कै हो । तर दीर्घकालीन लक्ष्य पूरा गर्न प्रसारण लाइनको निर्माण, नयाँ प्रविधि भित्राउने तथा संगठनलाई चुस्त दुरुस्त बनाउने जस्ता काम गर्नुका साथै देशलाई दिर्घकालिन अहित हुने कुरामा हस्ताक्षर नगर्या भने पक्कै हो |

कसैलाई भिलेन बनाउन हिरो आउनू नै पर्छ र ? अहिलेका हिरो के साँच्चै नै हिरो हुन् त ? कि पर्दाका हिरो मात्र हुन् ? काम गर्ने कालु मकै खाने भालु भनेजस्तै भाग्यमानी मात्रै पो हुन् कि ? उनकै पालामा पूर्वनिर्धारित कामहरु समापनमा हुनु प्रसारण लाइन बन्नु जस्त कारणले कुलमान हिरो भएका त होइनन ? हो संगठनात्मक रुपमा दक्ष, सन्तुलित बोल्ने, नेतृत्व गर्न लायक कुशल नेतृत्व हो भन्ने कुरामा कुनै शंका छैन । त्यसोभए अब पुरस्कार स्वरुप अख्तियार प्रमूख पो दिने की ? दूधको दुध पानीको पानी हुन्थ्यो कि ?

लेखक : उज्ज्वल काफ्ले

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

प्रविधि र व्यवहार परिवर्तन बिना लैङ्गिक हिंसा अन्त्य सम्भव छैन” – प्रधानमन्त्री सुशीला कार्की

६ असर, फेसबुक बन्द हुँदा नेपालीको जीवनशैलीमा कस्तो प्रभाव पर्छ ?

ट्रेन्डिङ

सबै

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

आज जनैपूर्णिमा र रक्षाबन्धन : देशभर नयाँ जनै फेर्दै, रक्षासूत्र बाँध्दै पर्व मनाइँदै

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.