• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, भदौ ०१, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

लोकप्रिय समाचार

  • १. चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

  • २. राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

  • ३. कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

  • ४. एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

  • ५. श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

श्रीमती मिडियामा आएको १२ घण्टा नहुँदै २५ लाख रुपैया ऋण बोकाएर बेपत्ता भएका श्रीमान फेला परे, त्यसपछि के भयो (भिडियो हेर्नुस्)

  •   मङ्गलबार, भदौ ०९, २०७७
  • A
  • A+
  • A++

काठमाडौ । श्रीमतीलाई २५ लाख रुपैया ऋण बोकाएर बे’पत्ता भएका रुकुमका एक पुरुष श्रीमती मिडियामा आएको १२ घण्टा नबित्दै फेला परेका छन् । तीन बच्चाको आमालाई छोडेर हिडेका उनका श्रीमान श्रीमती मिडियामा आएको केही वर्षमा फेला परेका हुन् । उनी काठमाडौमै फेला परेका छन् । रुकुमकी हिरा वलीका श्रीमान काठमाडौमा फेला परेका हुन् ।

विदेश जान ऋण लिएका उनले अहिले श्रीमाती र छोरीहरुलाई वास्ता गर्दैनन् । श्रीमानले वास्ता नगरेका कारण क्या’न्सर भएकी उनकी छोरीको बालकान्ती अस्पतालमा निधन भएको छ । अब उनका काखमा २ छोरी छन् । हिरा वली रुकुमकोटकी उनी विवाह भएर महत ३ नम्बर वडामा गएकी थिइन् भूमी गाउँपालिकाका तिलक वलीसंग विवाह भए पनि उनीहरुको बीचमा सम्बन्ध विग्रिएको छ । उनी रुकुमवाट बसाई सरेर दागं आए पछि उनका श्रीमान साउदी अरव गएका हुन् । श्रमतीलाई ९ महिनाको गर्भवती अवस्थामा छोडेर गएका उनी अहिले ४ वर्ष पछि फेला परेका हुन् ।

उपचारको लागि एक्लै भौतारीएकी हिराले छोरीलाई बचाउन पनि सकिनन् । छोरी बितेको ९ महिना पछि उनी काठमाडौ आएर बसे । उनले मलाई माया लाग्छ भने काठमाडौ मलाई लिन आउ भने उनले त्यती बेला पनि ऋण खोजेर काठमाडौ लिन गएर घर लिएर आइन् र घर आएर एक वर्ष बसे । उनको पेटमा अर्को बच्चा आएको थियो ।

श्रीमती गर्भवती भएको ९ महिनामा उनी फेरी कुबेत गएका थिए । उनी फेरी बेपत्ता भएपछि उनी मिडियामा आएकी हुन् । श्रीमतीलाई पनि सम्पर्क नगर्ने, ऋण लिएको पैसा पनि नतिर्ने गरेपछि महिला मिडियामा आएकी हुन् । उनले अहिले पनि उनर्ला आफ्नो श्रीमतीको दर्जा नदिने बताए । उनले भने, उ मेरो श्रीमती हो तर म अब उसलाई श्रीमती मान्दिन ।

श्रीमानले लिएको ऋण नतिरिदिएपछि साहुअरु आएर घरमा आएर भन्न थालेका छन् । विदेश जाँदा र आफ्नो जिवन चलाउँदा लिएको ऋण लिएका थिए

। अहिले त्यो बढेर झण्डै २५ लाख पुगकेो छ । श्रीमान वेपत्ता छन्, ऋण तिर्ने वास्ता नगरेका कारण उनले मिडियाको सहारा लिएकी थिइन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

ट्रेन्डिङ

सबै

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.