• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
बुधबार, जेठ ०४, २०७९
☰
बुधबार, जेठ ०४, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

ज्योति चोकमा नौ फिट लामो अजिङ्गर फेला


  •   शुक्रबार, भदौ १९, २०७७
  • A
  • A+
  • A++

भरतपुर महानगरपालिका वडा नं.८ ज्योति चोकमा नौ फिट लामो अजिङ्गर फेला परेको छ । भ.म.न.पा-०८ ज्योति टोलमा बस्ने प्रणनाथ सापकोटाको बारीमा नौ फिट लम्बाइ भएको १० किलोबराबरको अजिङ्गर फेला परेको श्री वनदेवि बरण्डाभार मध्यवर्ति सामुदायिक वनका सचिव सुरज प्रताप राणाले बताउनुभयो । उक्त अजिङ्गरलाई श्री वनदेवि बरण्डाभार मध्यवर्ति सामुदायिक वनमा छोडिएको छ।

गर्मी तथा वर्षाको समय र नजिकै जङ्गल रहेकाले यस अजिङ्गर आएको अनुमान गरीएको छ । सचिवका अनुसार अजिङ्गर लोपन्मुख हुनबाट बचाउन र वातावरणलाई सन्तुलित राख्न यस्ता जीवहरू ठूलो भूमिका हुने भएकाले संरक्षण गर्न आफूपनि लागि परेको बताउनु भयो । उहाले आफू जङ्गलको समितिमा बसेपछि ७०-८० वटा अजिङ्गर सहित थुप्रै गोहि तथा सर्प गाउॅंघरबाट समातेर जङ्गलमा लगेर छोडेको बताउनु भयो । वन कार्यालयको सचिवले खबर गर्नुभएकोमा धन्यवाद दिदै स्थानियलाई सर्प , गोहि तथा वन्यजन्तुको महत्वपूर्ण कुराहरू बताउदै संरक्षणमा सहयोग गर्न आग्रह गर्नुभयो ।

महानगर युवा संजालका सचिव अमित सापकटाले भने सामान्यतया सर्प भन्नेबित्तिकै सबैको सातो जान्छ, चाहे त्यो विषालु होस् वा विषरहित । अझ कतिपय मानिस त आफ्नो वरपर सर्प देख्नेबित्तिकै मार्न तम्सिहाल्छन् । सर्प, सर्पको टोकाइ र सर्प संरक्षणसम्बन्धी उचित जानकारी नहुँदा यस्ता घटना हुने गर्छन् । मानव र सर्पबीचको द्वन्द्व न्यूनीकरण गरी सर्प संरक्षण गर्ने उद्देश्यका साथ लागीपर्नुपर्ने बताए र आगामी दिनमा सर्प संरक्षणका सचेतनामूलक तथा प्रशिक्षणात्मक कार्यक्रमहरू गर्ने बताए । उनले भने मानिसको ज्यान जोगाउन सक्ने अन्य धेरै औषधि सर्पको विषबाट निर्माण गरिन्छ । न्युरोटक्सिन र हेमोटक्सिन विषबाट बनाइएका औषधि मस्तिष्कको चोट, स्ट्रोक, मानसिक तनाव, हृदयाघात, रक्तचापको उपचारका साथै पीडा कम गर्ने औषधिका रूपमा प्रयोग गरिन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.