• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
मङ्गलबार, जेठ ०३, २०७९
☰
मङ्गलबार, जेठ ०३, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवनमा युवा उद्धमी सम्मेलन सुरु,भोलि पूर्व अर्थ मन्त्रि सुरेन्द्र पाण्डेले सम्बोधन गर्ने


  •   शुक्रबार, असोज ०२, २०७७
  • A
  • A+
  • A++

आस्विन ०२ , भरतपुर। तिम्रो कवाडी वाला ले आयोजना गरेको युवा उद्धमी सम्मेलन आज बाट सुरु भएको छ। जूम मार्फत गरिएको सम्मेलममा विभिन्न मध्यमबाट ५०० जना भन्दा बढी सहभागी रहेका आयोजक सौगात तिवारीले जनाएका छन्।

चितवनमा रहेर काम गरिरहेका युवा उद्धमीलाई लक्षित गरेर आयोजना गरेको कार्यक्रममा प्रमुख बक्ताको रुपमा जीवा लामिछानेले सम्बोधन गर्नु भएको थियो। उहाँले आफ्नो ब्यबसायिक पृष्ठ भुमि देखि उद्धमीहरुले ख्याल गर्नु पर्ने कुरा राख्नु भएको थियो। कुनै पनि व्यबसायमा आर्थिक पुंजी भन्दा पनि बैचारिक तथा चारित्रिक पुंजीले धेरै ठुलो असर गर्ने कुरामा उहाको जोड थियो।

साथै अन्य बक्ताहरुले आफ्नो अनुभवहरु प्रस्तुत गर्नु भएको थियो। आफ्ना बिगतका तिता मिठा अनुभवहरुले भविष्यमा थप उर्जा प्रदान गर्नेमा बक्ताहरु आशाबादी देखिनु हुन्थ्यो । सहभागीहरुले पनि आफ्नो जिज्ञासा बक्ताहरु समक्ष राखेका थिए।

भोलिको कार्यक्रममा खल्तीका संस्थापक अमित अग्रवाल , ग्यापू मार्केटका संस्थापक ज्ञानेन्द्र खड्का , युवा उद्धमी मन्च काठमाडौँकि संयोजक समिक्षा राई, बालाज पिज्जाका दिपक अर्यालको उपस्थिति रहने आयोजकले बताएका छन्। यसै गरि भोलिको कार्यक्रममा प्रमुख बक्ताको रुपमा नेपाल सरकारका पूर्व अर्थ मन्त्रि सुरेन्द्र पाण्डे रहनु हुने छ।

सहभागिताको लागि जूम आइडी 7221600379 र पसवोर्ड entrepreneur रहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.