• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, असार २६, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

सवारीसाधन दुर्घटनामा मृत्यु

विषादीको व्यवसाय जथाभावी गर्न नपाइने

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

अर्जेन्टिनाको रोमाञ्चक जित

सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै महानगरपालिका

लोकप्रिय समाचार

  • १. उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

  • २. बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

  • ३. मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

  • ४. भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

  • ५. सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

  • ६. गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा

  • ७. पहिरोका कारण सडक अवरुद्ध

  • ८. नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ९. सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

  • १०. मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

‘कोभिड १९ डर लाग्दो रोग नै होइन’ – लक्ष्मी पाठक



  •   आइतबार, असोज ०४, २०७७
  • A
  • A+
  • A++

लक्ष्मी पाठक , भरतपुर -११ , रक्त संचार केन्द्र , भरतपुर

रक्त संचार केन्द्रमा काम गर्दै गर्दा म पनि कोरोन संक्रमित भएछु। कोभिड १९ पोजेटिभ देखिएको कारण बिगत १५ दिन आइसोलेशन बसेर फेरी पी सी आर टेस्ट गर्दा कोभिड १९ नेगेटिभ आएको छ। आज म एकदम धेरै खुसि भएको छु।

जति पनि कोभिड संक्रमित भएर बस्नु भएको छ उहाँहरुलाई मेरो सुझाब, बस्ताबमा यो कोभिड १९ त्यस्तो केहि डर लाग्दो रोग नै होइन । यो संग डराउनु पर्दैन , सुरक्षित बसे पुग्छ। रोगसंग लड्ने प्रति रोगात्मक क्षमता वृद्धि गर्नु नै यो रोग संग लड्ने अचुक सुत्र हो।

मेरो व्यक्तिगत भोगाईमा मेरो सकारात्मक सोचले नै यो रोगसंग लड्न सकिन्छ। जति तपाईहरुले आफ्नो आत्माबल बढाउनु भयो भने यो कोरोना केहि पनि होइन। हजुरहरुले जति आफ्नो आत्माबल बढाएर बस्नुहुन्छ त्यति नै यो रोगलाई जित्न सक्नु हुन्छ।

कोभिड १९ संक्रमित भएर बस्नु भएकोहरुलाई जुन समाजमा हेर्ने नजर नै नराम्रो पाएको छु।यो कोभिड कसैलाई रहर ले लागेको हुदैनन , म पनि रक्त संचार केन्द्रमा सबैको सेवा गर्दै गर्दा सरेको हो। के रोग लाग्छ भनेर अरुको सेवा नगर्नु त ? कृपया जो कोहि संक्रमितलाई पनि नराम्रो द्रिस्तिकोणले नहेरिदिनु अनुरोध गर्दछु।

आज हामी संक्रमित भयौं भोलि हजुर पनि हुन सक्नु हुन्छ। के हजुरलाई अरुले नराम्रो द्रिस्तिकोणले हेरेको मन पर्छ? हजुरले गर्दा जति पनि संक्रमित भएर बस्नु भएको छ उहाँहरुको आत्माबल कमजोर हुन्छ। जसले गर्दा कोरोना भईरसले उहाँहरुलाई कमजोर बनाउन सक्छ । कृपया सबैले संक्रमितलाई सकारात्मक दृस्टीकोणले हेरिदिन अनुरोध गर्दछु ।

बागेश्वोरी आइसोलेशनलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्दछु। उहाँहरुले गर्नु भएको ब्यबहार तथा रेखदेखले नै हामी कोरोना मुक्त हुन सफल भएको छौँ। उहाँहरुले बिहान बिहान गराउने ब्यायाम, खान पिनको समय ब्यबस्थापन तथा सकाराक्मक सोच जगाउने क्रियाकलापको म मुक्तखण्ठले प्रशंसा गर्दछु।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

ट्रेन्डिङ

सबै

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

सवारीसाधन दुर्घटनामा मृत्यु

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.