• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
मङ्गलबार, जेठ ०३, २०७९
☰
मङ्गलबार, जेठ ०३, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

नारायणगढ जेसिजको छैटौं बोर्ड बैठक तथा तेस्रो साधारण सभा असोज १९ गते सम्पन्न


  •   मङ्गलबार, असोज २०, २०७७
  • A
  • A+
  • A++

नारायणगढ जेसिजको छैटौं बोर्ड बैठक तथा तेस्रो साधारण सभा असोज १९ गते सम्पन्न भएको छ। जेसिजको आफ्नै भवनमा सम्पन्न भएको बोर्ड बैठकले वर्ष २०२०मा २० जना नया सदस्यहरुलाई सदस्यता प्रदान गरेको छ।

जेसिजले आफ्नो नियमित कार्यक्रमको रुपमा बोर्ड बैठक तथा साधारण सभा आयोजना गरेको र बैठकमा विभिन्न अजेण्डामा छलफल गरि निर्णय समेत पारित गरेको महासचिब रबिन्द्र श्रेष्ठले जानकारी दिनु भयो।

बोर्ड बैठकले माइन्युट अनुमोदन ,सम्मान तथा नया सदस्यहरुलाई सदस्यता प्रदान गरेको थियो। साथै हालसम्म गरिएका विभिन्न कार्यक्रमहरुको प्रतिबेदन माथि छलफल गरि निर्णयार्थ पेश गरि अनुमोदन गरिएको थियो। साथै यो वर्षको लागि जेसिज कप असहज परिस्थितिको कारण स्थगित गरिएको छ।

बोर्ड बैठकले जेसिज सप्ताह संचालनमा महत्वपूर्ण भूमिका निभाउनु भएका संयोजकहरुलाई सम्मान गरेको थियो। साधारण सभा शाखा अध्यक्ष अनोज जोशीको अध्यक्षतामा सम्मपन्न भएको थियो भने पूर्व अध्यक्षहरुको बिशेष उपस्थिति रहेको थियो।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.