• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शनिबार, कार्तिक २९, २०८२
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ : प्रदीप पौडेल

गोरखा केराबारी–काठमाडौँ सम्पर्क समाजद्वारा उपचारार्थ श्री अनिश गुरुङ (राम) लाई सहयोग रकम हस्तान्तरण

नारायणी किनारमा हुने खेलकुद तथा व्यापार महोत्सवको तयारी पुरा

वर्डक्याम्प भरतपुर २०२५: चितवनमा वर्डप्रेसको डिजिटल उत्सव

जेनजी चितवन,भरतपुर-४ले निर्वाचन लक्षित जनचेतना कार्यक्रम सञ्चालन गर्ने

गोरखा केराबारी काठमाडौं सम्पर्क समाजको ऐतिहासिक निर्णय: उत्कृष्ट विद्यार्थीलाई सम्मान

चोरी र लुटपाट रोक्न छहारी टोलको सकृयता,लाठी र भाटा सहित रातभर गस्ती

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

सिभिल अस्पतालमा थप एक जनाको मृत्यु, मृतकको संख्या १४ पुग्यो

लोकप्रिय समाचार

  • १. गोरखा केराबारी–काठमाडौँ सम्पर्क समाजद्वारा उपचारार्थ श्री अनिश गुरुङ (राम) लाई सहयोग रकम हस्तान्तरण

  • २. मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ : प्रदीप पौडेल

चितवन चेम्बरले कोभिड संक्रमितहरुको जीवन रक्षार्थ प्लाज्मा दान कार्यक्रम आयोजना गर्दै



  •   सोमबार, असोज २६, २०७७
  • A
  • A+
  • A++

चितवन चेम्बर अफ कमर्सले आसोज २७ गते ७० औं चेम्बर दिवस मनाउने भएको छ। नेपाल चेम्बरको ७० औं बर्ष प्रवेशको अवसरमा शुभकामना कार्यक्रम सहित प्लाज्मा दान कार्यक्रम आयोजना गरिने उपाध्यक्ष गोपाल भट्टराईले जानकारी दिनु भयो।

७० औं बर्ष प्रवेश गरेको सु-अवसरमा कोरोना संक्रमणको बिषयलाई ध्यानमा राखेर अन्य कुनै औपचारिक कार्यक्रम नगरिएको कार्यक्रम संयोजक माधव दुवाडीले बताउनु भयो। कोभिड संक्रमित भएर निको भएका मानिसहरुको नया संक्रमितलाई दिदा छिटो निको हुने भएको कारण , प्लाज्मा दान कार्यक्रम गर्न लागेको कार्यक्रम संयोजक माधव दुवाडीले बताउनु भयो।

मंगलबार २७ गते शुभकामना कार्यक्रम चेम्बर भवनमा, कोभिड संक्रमितहरुको जीवन रक्षार्थ प्लाज्मा दान कार्यक्रम ससस्त्र प्रहरी बल, भण्डारामा ,२९ गते चितवनको सेन्ट्रल पाल्म होटेलमा , र कार्तिक १ गते शनिबार रत्ननगर टाँडीमा आयोजन गरिने कार्यतालिका रहेको चितवन युवा चेम्बरका संयोजक बिशाल भट्टराईले जानकारी दिनु भयो ।

‘कोरोना संक्रमितको आह्वान , हाम्रो साझा अभियान ,मैले जिते कोरोना , म गर्छु प्लाज्मा रक्तदान” भन्ने मूल नाराका साथ कार्यक्रम आयोजना गरिने चितवन महिला चेम्बरकि संयोजक अनुषा पाठकले बताउनु भयो ।

चितवन चेम्बर को स्थापना २०७५ सालमा भएको थियो भने नेपाल चेम्बर अफ कमर्स देशकै पुरानो संस्था रहेको कार्यसमिति सदस्य रुबिन रामुदामुले बताउनु भयो। चितवन चेम्बर मा ६०० भन्दा बढी ब्यबसायीहरु आवद्ध छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ : प्रदीप पौडेल

गोरखा केराबारी–काठमाडौँ सम्पर्क समाजद्वारा उपचारार्थ श्री अनिश गुरुङ (राम) लाई सहयोग रकम हस्तान्तरण

नारायणी किनारमा हुने खेलकुद तथा व्यापार महोत्सवको तयारी पुरा

ट्रेन्डिङ

सबै

मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ : प्रदीप पौडेल

गोरखा केराबारी–काठमाडौँ सम्पर्क समाजद्वारा उपचारार्थ श्री अनिश गुरुङ (राम) लाई सहयोग रकम हस्तान्तरण

नारायणी किनारमा हुने खेलकुद तथा व्यापार महोत्सवको तयारी पुरा

वर्डक्याम्प भरतपुर २०२५: चितवनमा वर्डप्रेसको डिजिटल उत्सव

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

गोरखा केराबारी–काठमाडौँ सम्पर्क समाजद्वारा उपचारार्थ श्री अनिश गुरुङ (राम) लाई सहयोग रकम हस्तान्तरण

मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ : प्रदीप पौडेल

नारायणी किनारमा हुने खेलकुद तथा व्यापार महोत्सवको तयारी पुरा

गोरखा केराबारी–काठमाडौँ सम्पर्क समाजद्वारा उपचारार्थ श्री अनिश गुरुङ (राम) लाई सहयोग रकम हस्तान्तरण

वर्डक्याम्प भरतपुर २०२५: चितवनमा वर्डप्रेसको डिजिटल उत्सव

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विक्रम रेग्मी

संवाददाता
सिर्जना ढकाल
बिबेक अधिकारी
अमिर

भिडियो न्युज
बबिता

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2025 Narayani Dainik | All rights Reserved.