• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
बुधबार, जेठ ०४, २०७९
☰
बुधबार, जेठ ०४, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

‘तास सहितको बास’को लागि होटल जमघट घटस्थापनाबाट संचालन हुने


  •   शुक्रबार, असोज ३०, २०७७
  • A
  • A+
  • A++

चितवन| कार्तिक १ गते घटस्थापनाको शुभ अवसर परेर होटल जमघटको लज सहितको नयाँ भवन संचालनमा आउने भएको छ। वैशाखमै संचालनमा आउने भनिएता पनि कोरोना महामारीको कारण संचालनमा आउन ढिला भएको संचालक कृष्ण भट्टले बताउनु भयो।

जिल्ला प्रशासन कार्यालय चितवन अगाडी करिब १४ धुर जग्गामा आधुनिक सुविधासम्पन्न भवन निर्माण गरी लज सहितको होटल सञ्चालन गरिने संचालक भट्टले जानकारी दिनु भयो । यो होटल सञ्चालनमा आएपछि करिब १० जनाले थप रोजगारी पाउने उनको भनाई छ ।

१४ वर्ष देखि पर्यटन क्षेत्रमा प्रवेश गर्नुभएको भट्टले आफ्नो सपना स्मरण गर्दै भन्नु भयो , ‘मलाई त्यो बेलादेखि नै पर्यटन क्षेत्रमा केही गरौं भन्ने लागेको थियो । अहिले व्यावसायिक रुपमा काम गर्न पाउदा खुसी छु ।’ आम उपभोक्ताको माया पाएमा जमघटले देशभर शाखा सञ्जाल विस्तार गर्ने लक्ष्य राखेको उहाले बताउनु भयो ।

होटल, चितवन घुम्न आउने पर्यटकलाई लक्षित गरी तयार गरिएको सञ्चालक भट्टले बताउनु भयो । भरतपुर आसपास क्षेत्रमा सुविधा सम्पन्न होटल खासै नभएकोले स्तरीय होटलको आवश्यकता देखेर लगानी गरेको उहाको भनाइ छ । होटलको भुँई तलामा विभिन्न कार्यक्रमहरु गर्न मिल्ने हल छ भने त्यसमाथिका तलामा २० ओटा मिनीबार सहितका कोठाहरु छन् ।

कोरोनाको महामारीको कारण औपचारिक कार्यक्रम स्थगित गरिएको र कोरोनाबाट बच्न सकिने सुरक्षाको बिधिहरु अपनाएर सेवा दिन सधै तयार रहेको संचालक भट्टले बताउनु भयो।

होटल जमघटको पहिलो शाखा सहिद चोकमा २०६२ सालबाट संचालनमा आएको छ भने दोश्रो शाखा प्रसासन कार्यालय अघि २०७२ साल देखि संचालनमा आएको छ। होटल जमघट पहिले ‘तास’को लागि विख्यात थियो भने अब ‘तास सहितको बास’को लागि पनि परिचित हुने छ।

 

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.