• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
बुधबार, जेठ ०४, २०७९
☰
बुधबार, जेठ ०४, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

लकडाउनकाे बिचमै भरतपुर -५ का सबै बिधालयमा शिलान्यास समपन्न


  •   शनिबार, कार्तिक ०१, २०७७
  • A
  • A+
  • A++

लकडाउनकाे बिचमा भरतपुर महानगरपालिका वडा नं ५ मा रहेका सबै सामुदायिक बिधालयकाे भबन निर्माण शिलान्यासले तिब्रता पाएकाे छ । केही समयअघि भरतपुर ५ कैलाशनगर मा.बि लाई ECD कक्षा संचालन गर्न २३ लाख त्यसै मा बि काे ४ काेठे भबनकाे ६६ लाख सहित शिलान्यास गरि निर्माण अगाडि बढि रहेकाेे छ भने ,भद्र कुमारी अाधारभुत प्रा. बि ४ काेठे भबन निर्माण शिलान्यास गरी सम्झौता भैसकेको साथै काम अगाडि बढकाे छ भने , अाज फेरि ताेरीखेत मा बि पनि एक कार्यक्रम बिच बिधालयकाे २ काेठा ढलान सहित शिलान्यास सम्पन्न भएकाे छ ।

उक्त ताेरीखेत मा.बि मा मञ्च तथा भबन मर्मतकाे लागि रू २० लाख बिनियाेजित भई काम पनि अघि बढेकाे छ ।।साे कार्यक्रममा भरतपुर महानगरकी मेयर रेणु दाहाल जि.बि.स समन्वय उपसभापति मुना श्रेष्ठ ,वडा अध्यक्ष पदमपाणी सुवेदी अन्य जनप्रतिनिधि ,स्कुलका शिक्षक, कर्मचारी, स्कुल ब्यवस्थापनका अध्यक्ष हरि शरण पाैडेल द्वारा शिलान्यास गरिएकाे थियाे ।

साे कार्यक्रम काे प्रमुख अतिथिकाे रूपमा बाेल्दै रेणु दाहालले भरतपुर ५ शहरी रूपमा बिकाश हुदै बिकाश निर्माणकाे क्रममा धेरै फड्को मारेकाे जानकारी गराउनु भयाे भने, कुनै बिकाश अायाेजनाकाे लागि जनता ,नागरिकहरू भरतपुर महानगर अाँउदा त्यसै रित्तो हात नफर्काएकाे अनुभव पनि बताउनु भयाे ।

त्यसै वडाका अध्यक्ष सबुदीले महानगरभित्र वडा नं ५ बिकाश निर्माणमा भरतपुरका सबै वडा मध्ये अगाडि रहेकाे बताउनुभयाे भने बिकाश निर्माण ले तिब्रता लिदा राजनीतिक प्रतिशाेध राख्नेहरू अत्तालिएकाे पनि बताउनुभयाे भने। साे कार्यक्रममा त्यसै वडाका बासिन्दा युवा नेता सागर पाठकले भरतपुर -५ मा एकै बर्षमा एउटै बाटाे २ कराेड भन्दा लागतमा समपन्न भईसकेकाे पनि जानकारी दिनु भयाे भने कार्यक्रममा विभिन्न संघसंस्था प्रतिनिधि समुदायकाे बिभिन्न ब्यक्तित्वकाे उपस्थितिमा सामाजिक दुरी कायम गरि समपन्न भएकाे थियाे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.