• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
मङ्गलबार, जेठ ०३, २०७९
☰
मङ्गलबार, जेठ ०३, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

भरतपुर युवा संजालद्वारा आयोजित रक्तदान कार्यक्रम संपन्न


  •   सोमबार, कार्तिक ०३, २०७७
  • A
  • A+
  • A++

३ कार्तिक , भरतपुर । पश्चिम चितवन भरतपुर महानगरपालिका वडा नं -२८ युवा संजालले आज आयोजना गरेको रक्तदान कार्यक्रममा ४ जना महिला सहित २३ जनाले रक्तदान गरेका छन् ।

हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को कारण देशभर रगतको चरम अभाव देखिएकाले युवा संजाल सामाजिक उत्तरदायित्व स्वरुपमा रक्तदान कार्यक्रम आयोजना गरेको संयोजक सुन्दर तामांगले बताउनु भयो ।

प्रदेश सांसद माननीय कृष्ण भुर्तेलले रक्तदानका लागि चाहिने सामग्री हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । रक्तदान कार्यक्रमको सभापतिको रुपमा युवा संजाल संयोजक सुन्दर तामांग रहनु भएको थियो। उक्त कार्यक्रममा वडा अध्यक्ष आश बहादुर कुमाल ,नगर युवा संजाल संयोजक संदेश वाग्ले , भी ग्रुप नेपाल संयोजक युवा ब्यबसायी बिपिन कंडेल लगायतका अन्य अतिथिहरुको उपस्थिती थियो ।

कार्यक्रममा नगर युवा संजाल संयोजक संदेश वाग्लेले युवाहरु सामाजिक कार्यमा लाग्नुले युवावर्गमा सचेतना आएको र अब युवाहरु हरेक कुरामा सक्षम हुदै छन् भन्ने उदाहरण भएको बताउनु भयो।

कार्यक्रममा स्वागत मन्तब्य युवा संजालका सचिब रमाकान्त कंडेलले राख्नु भएको थियो भने कार्यक्रमको सहजीकरण संदेश लामिछानेले गर्नु भएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.