• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, असार २८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

सवारीसाधन दुर्घटनामा मृत्यु

विषादीको व्यवसाय जथाभावी गर्न नपाइने

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

अर्जेन्टिनाको रोमाञ्चक जित

लोकप्रिय समाचार

  • १. बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

  • २. मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

  • ३. भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

  • ४. सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

  • ५. पहिरोका कारण सडक अवरुद्ध

  • ६. गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा

  • ७. सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

  • ८. सवारीसाधन दुर्घटनामा मृत्यु

  • ९. विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछ : मन्त्री पुन

  • १०. लमजुङ कारागार बजेट अभावमा रोकियो

भी ग्रुप नेपालको कैलाली शाखा गठन



  •   सोमबार, कार्तिक ०३, २०७७
  • A
  • A+
  • A++

कार्तिक ३ गते भी ग्रुप नेपालको कैलाली शाखा गठन गरिएको छ। ग्रुपका केन्द्रीय सदस्य जीवन तिमिल्सैनाको प्रमुख आतिथ्यतामा लम्कीचूहा नगरपालिकामा सम्पन्न युवाहरुको भेलाले मयाराम खत्रीको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।

कैलालीका सबै नवउद्यमीलाई अवसर प्रदान गर्न तथा चलिरहेका व्यावसायिक प्रतिष्ठानहरूको प्रर्वद्धन गर्ने उद्देश्यले कैलालीमा पनि गैरनाफामुखी भी–ग्रुप नेपालको शाखा विस्तार गरिएको छ ।

समितिको सह संयोजकमा सितु चौधरी , सचिबमा भवानी प्रसाद भण्डारी , कोषाध्यक्षमा करिस्मा खत्री र सदस्यहरुमा कमल रिमाल , बिष्णु तिमिल्सैना , लोकेन्द्र सिंह , रामबहादुर मिजार , जीवन शाही रहेका छन्।

उक्त भेलामा अतिथिको रुपमा कैलालीका कपिल ढकाल , लक्ष्मण बुढाथोकि, प्रजिन राई, नकुल बम , भरत जंग सिंह , भरत बडुवाल तथा आयुष साउद को उपस्थिति रहेको थियो।

भी–ग्रुपको उद्देश्य नवउद्यमीलाई अवसर दिने र चालू व्यवसायहरूलाई प्रर्वद्धन गर्ने रहेको केन्द्रिय सदस्य जीवन तिमिल्सैनाले बताउनु भयो । भी–ग्रुपले चितवन जिल्लाबाट सुरु गरेको यो अभियान ७७ जिल्लाभरमा विस्तार गर्ने योजना राखेको र कैलालीबाट यो सुरुवात गरेको तिमिल्सैनाले बताउनु भयो।

ग्रुप मार्फत जिल्लामा रहेका नवउद्यमी, विभिन्न क्षेत्रका विज्ञ, बैंकर्स, व्यवसायी तथा पेशागत रूपमा चिकित्सक, इञ्जिनीयर र योजनाकर्ता एउटै स्थानमा भेला भई ब्यतिगत आर्थिक विकास सहित समाज विकासको छलफल गर्न सक्ने छन् ।

 

भी ग्रुपको बारेमा राष्ट्रिय दैनिक आर्थिक अभियानमा प्रकाशित सामग्री : https://www.abhiyandaily.com/newscategory-detail/371495

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

ट्रेन्डिङ

सबै

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.