• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
बुधबार, जेठ ०४, २०७९
☰
बुधबार, जेठ ०४, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

आभास रानाको लघुचलचित्र ‘घटनास्थल’ सार्वजनिक


  •   शुक्रबार, कार्तिक ०७, २०७७
  • A
  • A+
  • A++

असोज ७, चितवन । सामाजिक बिषयवस्तुमा आधारित लघुचलचित्र आज सार्वजनिक गरिएको छ । निर्देशक आभास रानाद्धारा निर्देशित घटनास्थलको फूलपातीको अवसर पारेर सार्वजनिक गरिएको हो ।

समाजमा आपराधिक मनोवृत्तिका मानिसहरुमा पनि मानवीयता र करुणभाव हुन्छ भन्ने चलचित्रद्धारा देखाउन खोजिएको निर्देशक रानाले जानकारी दिए । चितवनमै छायांकन तथा सम्पादन गरिएको उक्त चलचित्रमा मुख्य भूमिकामा देव आर्यन, आभास राना, सपना रम्तेल, जस्मिन अधिकारी रहेका छन ।

यस्तै चलचित्रमा मेघराज पौडेल, कृष्णराज भट्ट, विशाल सिंह र नवराज क्षेत्रीको अभियनय रहेको छ । रानाका अनुसार चलचित्रमा एक अर्काप्रति आपराधिक र दुश्मन मनोवृत्ति विकास भई हत्या गर्न लागिएको अवस्थामा अपराधीले पश्चाताप मानी अपराध गर्न छोडेको बिषयबस्तुमा चलचित्रको कथा घुमेको छ ।

अपराधीहरु पनि बाध्यता र गलत संस्कार र संगतका कारण अपराधिक क्रियाकलापमा लागेको भएपनि उसमा मानवीय भावना ओतप्रोत भई अप्रिय घटना हुन नपाएको कथामा देखाउन खोजिएको छ । ‘

अपराधीमा पनि मानवीय भावना हुन्छ, निर्देशक रानाले भने, यो चलचित्रले समाजमा यस्ता घटना न्यूनिकरण गर्न सहयोग पुग्नेछ ।’ लघुचलत्रिको कथा, छायांकन, परिकल्पना, सम्पादन पनि राना स्वयंले गरेका हुन ।

पिक्सेल प्यालेसद्धारा निर्माण गरिएको यो चलचित्र दर्शकले ‘पिक्सेल प्यालेस स्टुडियो’ युट्युब च्यानल मार्फत हेर्न सक्नेछन । यसअघि रानाले व्हाइट रिस्क,चितवन चकलेट, वाफ, मोड, चिम्टा लगायत दर्जनौ चलचित्रमा निर्देशन गरिसकेका छन भने सयभन्दा बढी मयूजिक भिडियोको निर्देशन समेत गरिसकेका छन । निर्देशक राना चितवन आधारित क्षेत्र रहेर समसामयिक र सामाजिक कथावस्तुमा चलचित्र निर्माण गर्ने अब्बल निर्देशक मानिन्छन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.