• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शनिबार, साउन २३, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

लोकप्रिय समाचार

एसवन ग्रुप अफ कम्पनिले सिप विकास केन्द्र मार्फत दक्ष जनशक्ति उत्पादनमा सहयोग पुर्याउने



  •   बिहिबार, मङि्सर १८, २०७७
  • A
  • A+
  • A++

एसवन ग्रुप अफ कम्पनिले सिप विकास केन्द्र मार्फत दक्ष जनशक्ति उत्पादनमा सहयोग पुर्याउने भएको छ। बिहिबार भएको अनौपचारिक कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक सुरज न्यौपानेले सिप विकास केन्द्र मार्फत सिप सिक्न खोज्ने युवाहरुलाई निशुल्क रुपमा सिप सिकाउने प्रतिबद्धता जनाउनु भएको छ।

नेपालमा नै केहि गरौ भन्ने सोचका साथ् आफुले निर्माण ब्यबसाय लागेको र निर्माण ब्यबसाय दक्ष कामदारको अभाबलाई मध्य नजर गर्दै सिप विकास केन्द्र मार्फत आउने युवाहरुलाई निशुल्क रुपमा तालिम दिने व्यवस्था मिलाउन गईरहेको न्यौपानेले बताउनु भयो।

सेवा र विकासका लागि युवाद्वारा संचालनमा आउन लागेको सिप विकास केन्द्रले नेपालमा नै दक्ष जनशक्ति उत्पादन गराई नेपालीको आयस्तरमा टेवा पुर्याउने सोच राखेको सचिब बिपिन कंडेलले बताउनु भयो।

सिप विकास केन्द्रको डडेल्धुरामा काम सुरुवात भएको र त्यहाँ अहिले पहिलो चरणमा ५० जनालाई ३ महिने कम्पुटर तालिम लिदै आएको अध्यक्ष राजु सापकोटाले जानकारी दिनु भयो। बिस्तारै अन्य सिपमुलक तालिम देश भरि नै संचालनमा ल्याउने योजना रहेको अध्यक्षले बताउनु भयो।

बिगत २ बर्ष देखि घर बनाउने तथा बिभिन्न निर्माण क्षेत्रमा सेवा दिदै आएको एसवन ग्रुप अफ कम्पनिले घर, जग्गा ब्यबसायमा समेत सेवा प्रधान गर्दै आएको छ ।

आधुनिक घर , रेस्टुरेन्ट , पार्टी प्यालेस निर्माणमा काम गरिसकेको एसवन बिल्डर्स एंड सप्लार्यसले घर तथा भवन निर्माणमा उपभोक्तालाई पर्ने समस्या महसुस गरि दक्ष अनुभबि इन्जिनियर, निर्माणकर्मिको निगरानिमा नक्सा पास देखि सम्पुर्ण निर्माण सामानको जिम्मा लिएर चितवन सगै अन्य जिल्लामा पनि आफ्नो सेवा प्रधान गर्दै आइरहेको कम्पनीका प्रबन्ध निर्देशक सुरज न्यौपानेले बताउनु भयो ।

एसवन ग्रुप अफ कम्पनी एक बहुउदेश्य कम्पनी भएकाले हाल निर्माण र रियल स्टेट क्षेत्रमा काम गरिरहेको छ । आगामी दिनमा हस्पीटालिटि तथा उत्पादन क्षेत्रमा काम गर्ने लक्ष्य कम्पनिले लिएको छ ।

सकारात्मक सोच र उच्च संकल्प सहित एक आपसमा हातेमालो गरि अघि बढियो भने समाज तथा राष्टलाई समृद्ध बनाउन सकिन्छ भन्ने कम्पनिको बिश्वास रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

ट्रेन्डिङ

सबै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.