• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
सोमबार, जेठ ०२, २०७९
☰
सोमबार, जेठ ०२, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

युवा संजालको सहकार्यमा भरतपुर अस्पताल परिसर सरसफाई अभियान संचालन गरिने


  •   शनिबार, मङि्सर २०, २०७७
  • A
  • A+
  • A++

अन्तरास्ट्रिय स्वयंसेवक दिवसको अवसरमा भरतपुर महानगर युवा संजालको आयोजनामा भरतपुर अस्पताल परिसर सरसफाई कार्यक्रम सम्पन्न भएको छ। साथै आजको दिन देखि प्रत्येक हप्ता युवा संजालको सहकार्यमा सरसफाई अभियान संचालन गरिने व्यवस्था मिलाइने अस्पतालले जनाएको छ।

आजको सरसफाई कार्यक्रममा वे ग्रुप , सन्देश फाउन्डेसन, सेवा र बिकासका लागि युवा, शंकर शितल स्मृति प्रतिष्ठान, बार्सा चितवन , रोट्राक्ट क्लब अफ चितवन , संघर्स युवा समाज , नेपाल युथ रेडक्रस सर्कल – रामपुर, सिस्टरहूड, न्यु वे फाउन्डेसन, सुनौलो बिहानी लागु औषध उपचार तथा पुन स्थापना केन्द्र साथै अन्य संघ संस्थाहरु सहित लगभग १०० जनाको उपस्थिति रहेको थियो।

बिहान ७:३० मा सुरु भएको कार्यक्रमले पार्किंग क्षेत्र सरसफाई गरि ४ टन फोहोर संकलन गरिएको संयोजक सन्देश वाग्लेले जानकारी दिनु भयो।

उक्त कार्यक्रममा भरतपुर महानगर शिक्षा इकाई प्रमुख महेन्द्र पौड्याल , भरतपुर अस्पताल विकास समिति अध्यक्ष डा भोजराज अधिकारी ,
निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. जगन्नाथ तिवारी, समितिका सदस्य केशव देवकोटा तथा अन्य प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

चितवनमा सत्तागठबन्धनले विशाल आमसभा गर्ने ,देउवा,प्रचण्ड, गगन लगायतले सम्बोधन गर्ने

ट्रेन्डिङ

सबै

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

कांग्रेस आफूले धोका खाए पनि अरुलाई धोका दिँदैन : देउवा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.