• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शनिबार, साउन २३, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

लोकप्रिय समाचार

इन्जिनियर रिजालले बजारमा ल्याए कालझै गजल गित ( भिडियो सहित )



  •   सोमबार, मङि्सर २२, २०७७
  • A
  • A+
  • A++

नेपाली गितकारमा आफुलाई एक पृथक स्थानमा उभाउन चाहने ई. किरण रिजाल´आँखा भरी ` मार्फत प्रस्तुत भएका छन। साहित्यिक गहिराईको खडेरी परेको नेपाली संगीत क्षेत्रमा उक्त गजलले कसिलो साहित्यिक परिधी ओगटेको आभास हुन्छ भने अब आउने नयाँ पुस्ताको लागि एउटा पाठ हुनसक्छ । इन्जिनियर रिजालले लेखेको उक्त गजलमा स्वर र संगीत पुरुशोत्तम सुबेदीको रहेको छ भने चानस पुन मगरद्वारा निर्देशित तथा याम बस्नेत र रमेश शाहीद्वारा सहनिर्देशित उक्त भिडियोमा पुर्ण बि.सि. , अन्जना श्रेष्ठ , याम बस्नेत, कल्पना शाही, सुनिल रेग्मी , चन्द्र मन्दिर, दिप बस्नेत लगायतको अभिनय हेर्न सकिन्छ। उक्त भिडियो हाईलाइट नेपाल युबट्युब च्यानलबाट बजारमा ल्याइएको छ।

नेपाल सरकारको निजामती सेवामा आबद्द रिजाल पेशाले एक सिभिल इन्जिनियर हुन। बिगत लामो समयदेखि साहित्यिक यात्रामा रहेका उनी , काठमाडौ , पोखरा , सुर्खेत लगायतका साहित्यिक कार्यक्रममा सहभागी हुँदै आइरहेका छन। पश्चिमाञ्चल क्याम्पस (WRC) पोखरामा इन्जिनियर((BE) अध्धययन गर्दै गर्दा इन्जिनियरिङ्ग साहित्यिक सन्जाल (इन्सास) पोखराको सस्थापक उपाध्यक्ष र सल्लाहकार रहेका उनी गित, गजल, मुक्तक, कथा, कबिता तथा फुटकर लेखहरु लेख्दै आइरहेका छन। आफ्नो पढाई , जागिर, पारिवारिक ब्यस्तताका बाबजुत पनि नेपाली साहित्य र संगीतमा सधै योगदान दिने प्रतिबद्धता ब्यक्त गर्ने गितकार रिजाल हाल इन्जिनियरिङ्ग विषयमै स्नातकोत्तर(ME) गरिरहेका छन।

इमान्दारीता, लगनशीलता र धैर्यता नै सफलताका बिम्ब हुन भन्ने बिचार भएका रिजाल शान्त पुर्बक निरन्तर साहित्य साधनामा लागिरहेका हुन्छ्न। समयको पुजारी ठान्ने उनी थोरै थोरै बचत समयको राम्रो सदुपयोग गर्दै अझै नयाँ सिर्जनाहरु बजारमा ल्याउने तयारिमा छन।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

ट्रेन्डिङ

सबै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.