• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, साउन २२, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

लोकप्रिय समाचार

प्रत्येक शनिवार ठिक ७ बजे देखि ८ बजेसम्म भरतपुर आस्पताल सरसफाई गरिने

  •   बुधबार, मङि्सर २४, २०७७
  • A
  • A+
  • A++

आज भरतपुर महानगरपालिका , भरतपुर अस्पताल र महानगर युवा संजाल र अरु विभिन्न संघसस्था वे ग्रुप, सन्देश फाउन्डेसन नेपाल , सेवा र बिकासका लागि युवा , दारी ग्याङ, बार्सा चितवन हेल्प फर ह्यपिनेस,लियो कल्ब , सामर्थ्य नेपाल सिस्टरहुड नेपाल , यात्रा ग्रुपको बिच संयुक्त छलफल कार्यक्रम आयोजना गरि आगामी दिनमा भरतपुर अस्पताल क्षेत्र सरसफाइ गर्ने अभियान साथ साथै अरु धेरै बिधामा छलफल गरियो।

उक्त कार्यक्रममा भरतपुर महानगरपालिकाको तर्फबाट महेन्द्र प्रसाद पौड्यालको उपस्तिथि रहेको थियो भने अस्पतालको तर्फबाट मे.सु डा जगन्नाथ तिवारी , अस्पताल बिकास समितिका अध्यक्ष डा भोजराज अधिकारी तथा सदस्य रमा धिमिरे, उद्योग संघका अध्यक्ष राजु पौडेल लगायतहरुको उपस्थिति रहेको थियो।

त्यस कार्यक्रम विभिन्न सङ्सस्थाका प्रतिनिधिहरुले अस्पतालमा देखेका समस्याहरुमा कुरा उठाउनु भएको थियो। आस्पतालमा आईपरेका समस्यलाई चाडैनै समाधान गर्ने भनि अस्पतालको भनाई रहेको थियो ।

अब अस्पताललाई देशकै सरसफाइ सहितको ,सरल सेबा मुलक नमूना अस्पताल बनाउन र त्यस कार्यमा महानगर युवा संजाल र विभिन्न सङसस्थालाइ हातेमालो गर्दौ जाने भनी र हरेक हप्ताको शनिवार ठिक ७ बजे देखि ८ बजे सम्म अस्पताल रूपान्तरनको निम्ति युवाहरुले समय दिनेभनी कार्यक्रम समापन गरिएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

ट्रेन्डिङ

सबै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.