• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, साउन २२, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

लोकप्रिय समाचार

परिषद्को केन्द्रीय समितिको बैठक मङ्सिर २६ र २७ गते



  •   बुधबार, मङि्सर २४, २०७७
  • A
  • A+
  • A++

काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको केन्द्रीय कार्यसमिति बैठक यहि मङ्सिर २६ र २७ गते चितवनमा हुने भएको छ ।

राजनीति दल देखि स्वतन्त्र रहेर शिक्षा क्षेत्रमा काम गर्दै आइरहेको नेपालको एक स्वतन्त्र विद्यार्थी संगठनले विगत २५ बर्षदेखि निरन्तर शैक्षिक सुधारका निम्ति महत्त्वपूर्ण कार्यहरू गर्दै आइरहेको छ ।

असल व्यक्ति निर्माणको माध्यमबाट देशलाई पुनःनिर्माण गर्ने उदेश्य बोकेको विद्यार्थी सँगठनले देशको आम युवा शक्ति र विद्यार्थीहरूलाई असल , नैतिकवान, क्षमतावान सिपयुक्त्त र देशको धर्म संस्कृति संरक्षणमा पनि महत्त्वपूर्ण योगदान दिदै आइरहेको कुरा परिषद्का महासचिव सुरेन्द्र प्रसाद भट्टले जानकारी दिए।

उनका अनुसर विद्यार्थी परिषद् दलगत राजनीति भन्दा माथि रहेर काम गर्दै आइरहँदा आजको दिनमा ७७ वटै जिल्लामा परिषद्को कार्य विस्तार भईरहेको र देशको ६ सय भन्दा बढि कलेजमा पढने विद्यार्थीहरूलाई विभिन्न किसिमका व्यत्तत्व विकास, नेतृत्व विकास र सिप विकास तालिमको माध्यमबाट युवा विद्यार्थीलाई सक्षम बनाउने कार्य विद्यार्थी परिषद्ले गरिरहेको कुरा जानकारी गराए ।

साथै विद्यार्थी परिषद्को महामारीको बिचमा पनि हुन गई रहेको केन्द्रीय कार्यकारी समिति बैठक रजत जयन्ती विशेष भएकोले यस बैठकमा विगतका समिक्षा र आगामी योजनाहरू तय हुने र कोरोना महामारीको कारण परिषद्का रोकिएका आगामी कार्यक्रमहरूको बारेमा विशेष छलफल हुनेछ । साथै विद्यार्थी परिषद्को विशेष अभियान मिसन साहासि, युवा सिप विकास तालिम, र विद्यार्थी परिषद्को नियमित गतिविधि ,परिषद्को प्रदेश अधिवेशन र कोरोना महामारीको कारणले स्थगित भएको आठौँ राष्ट्रिय अधिवेशनको बारेमा विशेष योजना र अधिवेशको स्थान र मिति समेत तय गरिने बताए ।

साथै विद्यार्थी परिषद्ले यस बैठकबाट महामारीको कारणले शिक्षा क्षेत्रमा पारेको प्रभाव, आगामी शैक्षिक गतिविधि , शैक्षिक सुधार र देशको समसामयिक अवस्थाको बारेमा दुई विशेष प्रस्तावहरू पारित गरि सरकार समक्ष पेश गरि कार्यान्वयनका निम्ति दवाव सिर्जना गर्ने कुरा विद्यार्थी परिषद्का महासचिव सुरेन्द्र प्रसाद भट्टले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

ट्रेन्डिङ

सबै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.