• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, असोज ०४, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

लोकप्रिय समाचार

  • १. आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

  • २. बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

  • ३. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • ४. सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

  • ५. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • ६. मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

  • ७. ६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

  • ८. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

नेपाल जेसीज वर्ष २०२१ का राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालको जेसीज यात्रा र भावी योजना



  •   शनिबार, पुष ०४, २०७७
  • A
  • A+
  • A++

२०३९ साल जेष्ठ ११ गते तनहुँको बसन्तपुरमा जन्मनु भएका अरुणेश्वर खनालको सन् २००४ देखि बिसहजारी जेसीज मार्फत जेसीज यात्रा सुरु भएको थियो। सन् २००४ मा बिसहजारी जेसीजको साधारण सदस्य , २००७ मा शाखा उपाध्यक्ष , २००८ मा कार्यकारिणी उपाध्यक्ष, २००९ मा कानुनी सल्लाहकार हुदै सन् २०१० मा बिसहजारी जेसीजको शाखा अध्यक्ष हुनु भएको थियो।

सानै देखि नेतृत्व लिन सधै अग्रसर रहने खनाल ,नेपाल रेडक्रस सर्कलको आजिबन सदस्य, नेपाली कांग्रेस क्षेत्र न २ को क्षेत्रिय प्रबक्ता हुनुहुन्छ। साथै उहाँले नेविसंघ चितवनको पूर्व जिल्ला अध्यक्ष, मानव अधिकार मन्च तथा शान्ति समाजको पूर्व जिल्ला सदस्य लगाएत दर्जन भन्दा बढी सामाजिक संस्थाहरुको नेतृत्व सम्हाली सक्नु भएको छ।

नेपाल जेसीजको ४७ औं राष्ट्रिय महाधिवेशनबाट सन् २०२१ कोलागि राष्ट्रिय अध्यक्ष निर्बाचित खनाल २०१० मा बिसहजारी जेसीजको शाखा अध्यक्ष हुनु हुन्थ्यो। सन् २०१२ मा नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष, २०१३ मा महासचिब र २०१६ मा कार्यकारिणी उपाध्यक्ष रहनु भएको थियो। साथै उहाँले सन् २०२० को लागि राष्ट्रिय अध्यक्ष पदको लागि उपविजेतामै चित्त बुझाउनु परेको थियो।

सन् २०२१ मा नेपाल जेसीजलाई नेपाल सरकारका स्थानीय निकाएसंग सम्बन्ध विस्तार गराउन पहल गरिने खनालले बताउनु भयो। राष्ट्रियता , मनबता र विधिको शासनलाई पहिलो प्राथमिकतामा राखिने छ । साथै नेपाल जेसीजमा सिप मुलक तथा ब्यबसायिक तालिमहरु प्रदान गरि जेसीजका चारै क्षेत्रमा क्षेत्रिय तालिम केन्द्रको पुनर्स्थापना गरिने छ। खनालको सपना जेसीजका अवसरहरु हरेक शाखामा पुर्याउनु रहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

ट्रेन्डिङ

सबै

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.