• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, साउन २२, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

लोकप्रिय समाचार

चितवनको चौबिसकोठीमा ग्राफिक डिलको शुभारम्भ

  •   आइतबार, पुष ०५, २०७७
  • A
  • A+
  • A++

चितवनको मुटु चौबिसकोठीमा ग्राफिक डिलको आज एक कार्यक्रको बीच सुभारम्भ भएको छ। भरतपुर महानगर उप प्रमुख पार्वती शाहले औपचारिक रुपमा उक्त ब्यबसायको उद्दघाटन गर्नु भएको थियो।

नेपालमै केहि गर्न सकिन्छ भन्ने सोचका साथ उक्त ब्यबसाय सुशान्त कोइरालाले संचालनमा ल्याएउनु भएको हो ।

गितातानर स्थाई ठेगाना भएका २४ बर्षे युवा सुशान्त कोइरालाले बिरेन्द्र क्याम्पसबाट बिएससि सीएसआइटी अध्ययन पछि केहि कम्पनिमा काम गर्नु भयो ।

काठमाडौँमा काम गर्ने क्रममा आफुलेले भबिष्यमा आफ्नै क्षेत्रमा केहि गर्नु पर्ने सोचका साथ सिप सिक्दै जानु भयो। कामको लागि काम मात्र नभएर सिपको लागि पनि काम गर्ने गरेको उहाँले बताउनु भयो।

काम गर्दै जादा आफुलाई मान परेको क्षेत्र ग्राफिक डिजाईनमा केन्द्रित रही सोहिसंग सम्बन्धित ब्यबसाय संचालनमा ल्याएको उहाँको तर्क छ।

ग्राफिक डिल अन्तर्गत फ्लेक्स प्रिन्ट , भिजिटिंग कार्ड प्रिन्ट , टि सर्ट प्रिन्ट , आइडी कार्ड प्रिन्ट, आइटीका कामहरु हुने संचालक कोइरालाले जानकारी दिनु भयो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

ट्रेन्डिङ

सबै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.