• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
मङ्गलबार, असार ०९, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

लोकप्रिय समाचार

चौबिसकोठीमा क्लियर भिजन अप्टिकल (चस्मा घर)को शुभारम्भ

  •   सोमबार, पुष ०६, २०७७
  • A
  • A+
  • A++

भरतपुर । चितवनको मुटु चौबिसकोठीमा क्लियर भिजन अप्टिकल (चस्मा घर)को आज एक कार्यक्रको बीच शुभारम्भ भएको छ। भरतपुरका युवा ब्यबसायी तथा समाजसेवी धुर्व केसीले औपचारिक रुपमा उक्त ब्यबसायको उद्दघाटन गर्नु भएको थियो।

नेपालमै केहि गर्न सकिन्छ भन्ने सोचका साथ उक्त ब्यबसाय अलि अन्सारीले संचालनमा ल्याएउनु भएको हो ।

बिराटनगर स्थाई ठेगाना भएका २५ बर्षे युवा अन्सारीले बिराटनगरबाट औपचारिक अध्ययन पछि चितवनमा आई चस्मा पसलमा काम गर्नुभयो ।

उहाँले चितवनमै काम गर्ने क्रममा आफुले भबिष्यमा येही क्षेत्रमा केहि गर्नु पर्ने सोचका साथ सिप सिक्दै जानु भयो। कामको लागि काम मात्र नभएर सिपको लागि पनि काम गर्ने गरेको उहाँ बताउनु हुन्छ ।

काम गर्दै जादा चस्मा सम्बन्धित हरेक क्षेत्रका मनिससंग चिनजान गरी, अनुभब बटुल्दै यही क्षेत्रमा केन्द्रित रही सोहिसंग सम्बन्धित ब्यबसाय संचालनमा ल्याएको उहाँको तर्क छ।

क्लियर भिजन अप्टिकलमा विभिन्न उमेर समुहको लागि विभिन्न अन्तराष्ट्रिय कम्पनीका चस्माहरु , अप्टिकल ग्लासहरु थोक तथा खुद्रा मुल्यमा उपलब्ध छन्। साथै ग्राहकको आवस्यकतालाई मद्यनजर गर्दै निकट भविष्यमा अन लाईन मार्फत नेपाल भरिने सेवा दिने संचालक अन्सारीले जानकारी दिनु भयो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

ट्रेन्डिङ

सबै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.