• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
मङ्गलबार, जेठ ०३, २०७९
☰
मङ्गलबार, जेठ ०३, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवनका २४ बर्षे युवा सायल पाण्डेले सर्बोत्तम च्याउ उत्पादन गर्दै


  •   मङ्गलबार, पुष ०७, २०७७
  • A
  • A+
  • A++

२४ बर्षे युवाले बासँको टहरा बनाउन लाग्दा छिमेकिहरु अचम्म पर्दै थिए। जब टहरा तयार भयो , सबैले स्याबासी दिन सुरु गरे। ति युवाले नेपाल मै केहि गर्नु पर्चा भन्ने उदेश्य का साथ च्याउ खेति सुरु गरेका थिए। उनी थिए बोस्टन कलेजमा बिबिए बिआइको ८ औँ सेमेस्टरमा अध्ययन रत युवा सायल पाण्डे।

सयाल भरतपुर – ३ , बेलचोकका स्थाई बासिन्दा हुन् । कलेज पढे पछिको खाली समय सदुपयोग पनि हुने र अन्दामी पनि हुने सोचका साथ केहि गर्ने योजना सोच्दै थिए। बोस्टन कलेजमा अध्ययनरत उनी फरक ब्यबसाय भन्दा पनि फरक तरिकाले उद्दम गर्न चाहन्थे। सोहि क्रममा उनले स्वास्थ्य बर्दक च्याउ खेति गर्ने योजना बनाए। र सुरु गरे सर्बोत्तम च्याउ फर्म ।

मानिसको प्रत्यक्ष जिबनसंग सम्बन्ध राख्ने भनेको खाध्य बस्तुनै हो। त्यसमा पनि तरकारी मानिसलाई दिन दिनै फरक फरक खाने बानी लागेको छ। स्वादको लागि विभिन्न परिकार खाने क्रममा उनीहरुको स्वास्थ्यमा गम्भीर असर परेको हुन्छ। मांसजन्य पदार्थ दैनिक सेवन गर्दा विभिन्न रोग लाग्ने देखेर च्याउको महत्व पहिचान गरि खेति गर्ने उत्प्रेरणा मिलेको पाण्डे बताउनु हुन्छ।

करिब २ लाख लगानी गरेर सानो सेड (टहरा) निर्माण गरि सुरु गरेको खेति अब छिटै नै अर्को सेड पनि थप्ने योजनामा हुनु हुन्छ। त्यहाँ सिजन अनुसारको च्याउ खेती हुदै आएको छ। अन्दामी पनि राम्रै होला भन्ने प्रश्नमा उहाँले पैसा धेरै कमाएको भन्दा पनि मानिसलाई स्वास्थ्य बनाएको छु , त्यसमै गर्भ छ उहाँ बताउनु हुन्छ।

उहाँले हालसालै बोस्टन कलेजमा भएको डेमो डेमा २ लाखको सिड मनी समेत प्राप्त गर्नु भएको छ।

 

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.